ग्लोबल आईएमईमार्फत यी देशबाट पठाउन मिल्छ रेमिट्यान्स

काठमाडौं। ग्लोबल आईएमई बैंकबाट विश्वका १५ वटा मुलुकबाट नेपालमा रेमिट्यान्स पठाउन मिल्ने बैंकले बताएको छ। अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेयिबा र कतारबाट रेमिट्यान्स पठाउन मिल्छ। यसैगरी बहराइन, कुबेत, भारत, जोर्डन र हङकङबाट समेत बैंकमार्फत नेपालमा रेमिट्यान्स पठाउन मिल्ने बताइएको छ।

सम्बन्धित सामग्री

सानिमा बैंक र स्मल वल्र्ड फाइनान्सबीच रेमिटेन्स सम्झौता

सानिमा बैंक लिमिटेड र स्मल वल्र्ड फाइनान्सबीच युरोप-नेपाल रेमिट्यान्स सेवा सम्झौता भएको छ । सम्झौतासँगै युरोपका विभिन्न देशबाट नेपालमा सहजै रेमिटेन्स पठाउन सक्नेछ । युरोपबाट रेमिट्यान्स पठाउन स्मल वल्र्ड फाइनान्स वेबसाइट वा एपको प्रयोग गर्नुपर्ने हुन्छ । यस सम्झौताअन्तर्गतसानिमा बैंकको रेमिटेन्स सेवामार्फत युरोपबाट पठाएको रकम नेपालभरी १६ हजार भन्दा बढि आधिकारिक प्रतिनिधिमार्फत नगदमै भुक्तानी लिन […]

सिद्धार्थ बैंकको ‘भिसा रेमिट्यान्स’ सेवाको शुभारम्भ

सिद्घार्थ बैंकले रेमिट्यान्स सेवालाई सरल, सहज र सुरक्षित बनाउने उद्देश्यले भिसा इन्टरनेसनलसँगको सहकार्यमा ‘भिसा रेमिट्यान्स’ सेवाको सुरुवात गरेको छ ।उक्त नविन सेवा मार्फत विश्वका १८० भन्दा बढी देशबाट स्वदेशी तथा विदेशी ग्राहकहरुले आफ्ना परिवार, आफन्त तथा साथीहरुलाई छिटो तथा सुरक्षित तरिकाले रकम पठाउन सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  स्वदेशी तथा विदेशी ग्राहकहरुले ‘भिसा रेमिट्यान्स’ सेवामा आबद्ध भएका बैंकहरुको मोबाइल÷इन्टरनेट बैंकिङ्ग तथा रेमिट्य

एनएमबि बैंकको भिजा डाईरेक्ट सेवा, विदेशबाट सोझै रेमिट्यान्स पठाउन सकिने

एनएमबि बैंकले आन्तरिक तथा वैदेशिक भुक्तानीलाई सरल बनाउन भिसा डाइरेक्ट सेवा सुरु गरेको छ । एनएमबि बैंकको खातामा विश्वका विभिन्न देशबाट अब ‘भिसा डाइरेक्ट’मार्फत सोझै रकम पठाउन सकिने भएको छ । उक्त रकम एनएमबि भिसा डेबिट (बैंक खाता) मा प्राप्त गर्न सकिने बैंकको भनाइ छ ।भिसा इन्टरनेशनल कम्पनीसँगको सहकार्यमा बैंकले आफ्ना ग्राहकलाई यो सुविधा दिन लागेको हो । बैंकका अनुसार अमेरिका, बेलायत, क्यानडा, युरोप, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, साउदी अरब लगायत विश्वका १०० बढी देशबाट भिसा डाइर

कुमारी बैंकको भिसा कार्डमा जुनसुकै देशबाट पठाएको पैसा पाउने सुविधा

कुमारी बैंकले भिसा इन्टरनेशनलसँग सहकार्य गरेको छ । योसँगै ग्राहकले विश्वको जुनसुकै देशबाट पठाएको रकम तुरुन्तै आफ्नो भिसा डेबिट/ क्रेडिट एवं प्रिपेड कार्डमा प्राप्त गर्नसक्ने भएका छन् ।विदेशमा रहेका स्वदेशी तथा विदेशीले आफ्नो मोबाइल/ इन्टरनेट बैंकिङ वा भिसा कार्ड तथा रेमिट्यान्स कम्पनीहरुमार्फत कुमारी बैंकको डेबिट/ क्रेडिट एवं प्रिपेड भिसा कार्डमा रकम सहजै पठाउन सक्नेछन् ।विदेशबाट […]

ग्लोबल आईएमई बैंकमार्फत विश्वका १५ देशबाट रेमिट्यान्स

काठमाडौं। ग्लोबल आईएमई बैंकमा विश्वका विभिन्न देशहरुबाट रेमिट्यान्स पठाइँदै आएको छ। बैंकका अनुसार संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापानबाट रेमिट्यान्स पठाउन मिल्छ। यसैगरी, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका विभिन्न देशबाट पनि बैंकले रेमिट्यान्स भित्र्त्याइरहेको छ। अहिलेसम्म बैंकले देशभर ८०० भन्दा बढी सेवा केन्द्रबाट सेवा दिइरहेको छ।

रेमिट्यान्स बजार बिस्तार गर्दै ईसेवा मनि ट्रान्सफर

काठमाडौं। इसेवा मनि ट्रान्सफरले युकेको सिफ्ट फाइनान्सियल सविर्ससँग सम्झौता गरेको छ। कम्पनीले आफ्नो रेमिट्यान्स सेवा विस्तार गर्ने क्रममा सर्विससँग सम्झौता गरेको हो। योसँगै अब यूके, युरोप र अमेरिका तथा मध्यपूर्वका ५० भन्दा बढी देशबाट इसेवा मनि ट्रान्सफरमार्फत सजिलै नेपालमा पैसा पठाउन सकिन्छ। विदेशमा रहेको नेपालीले सिफ्टमार्फत नेपालका जुनसुकै बैंकको खातामा तथा इसेवा वालेटमा स्मार्टफोनबाटै पैसा पठाउन सक्ने बताइएको छ।

ई–सेवा मनी ट्रान्सफर र युकेस्थित सिफ्ट फाइनान्सियल सर्भिसबीच सम्झौता

काठमाडौँ– ई–सेवा मनी ट्रान्सफर र युकेस्थित सिफ्ट फाइनान्सियल सर्भिसबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ। यो सम्झौतासँगै युके, युरोप, अमेरिका, मध्यपूर्वका ५० भन्दा बढी देशबाट सहजै रेमिट्यान्स पठाउन सकिन्छ। विदेशमा रहेका नेपालीले सिफ्टमार्फत नेपालका कुनै पनि बैंक खातामा तथा ई–सेवा वालेटमा आफ्नो स्मार्ट फोनबाटै रियल टाइममा कम लागतमा रकम पठाउन सक्नेछन्। नेपालीले सिफ्टमार्फत पठाएको रकम ई–सेवा […]

एनआईसी एसियासँग वर्ल्ड रेमिट र अर्बिट रेमिटको सम्झौता

काठमाण्डौ - एनआईसी एसियासँग वर्ल्ड रेमिट र अर्बिट रेमिट सम्झौता भएको छ । सम्झौता अनुसार अब ५० भन्दा बढी देशबाट रेमिट्यान्स पठाउन सकिने भएको छ।  भएको छ । सम्झौता अनुसार अब ५० भन्दा बढी देशबाट रेमिट्यान्स पठाउन सकिने भएको छ। पछि एनआईसी एसियासँगै नेपालका अन्य जुनसुकै बैंक खातामा अनलाइन रकम जम्मा गर्न सकिने&...