सानिमा बैंक र स्मल वल्र्ड फाइनान्सबीच रेमिटेन्स सम्झौता

सानिमा बैंक लिमिटेड र स्मल वल्र्ड फाइनान्सबीच युरोप-नेपाल रेमिट्यान्स सेवा सम्झौता भएको छ । सम्झौतासँगै युरोपका विभिन्न देशबाट नेपालमा सहजै रेमिटेन्स पठाउन सक्नेछ । युरोपबाट रेमिट्यान्स पठाउन स्मल वल्र्ड फाइनान्स वेबसाइट वा एपको प्रयोग गर्नुपर्ने हुन्छ । यस सम्झौताअन्तर्गतसानिमा बैंकको रेमिटेन्स सेवामार्फत युरोपबाट पठाएको रकम नेपालभरी १६ हजार भन्दा बढि आधिकारिक प्रतिनिधिमार्फत नगदमै भुक्तानी लिन […]