सिद्धार्थ बैंकको ‘भिसा रेमिट्यान्स’ सेवा सुरू, अब डेबिट तथा क्रेडिट कार्डमै पैसा पाउन सकिने

सिद्घार्थ बैंकले रेमिट्यान्स सेवालाई सरल, सहज र सुरक्षित बनाउने उद्देश्यले भिसा इन्टरनेसनलसँगको सहकार्यमा ‘भिसा रेमिट्यान्स’ सेवाको सुरुवात गरेको छ । उक्त नविन सेवा मार्फत विश्वका १८० भन्दा बढी देशबाट स्वदेशी तथा विदेशी ग्राहकहरुले आफ्ना परिवार, आफन्त तथा साथीहरुलाई छिटो तथा सुरक्षित तरिकाले रकम पठाउन सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । स्वदेशी तथा...