रेमिट्यान्स बजार बिस्तार गर्दै ईसेवा मनि ट्रान्सफर

काठमाडौं। इसेवा मनि ट्रान्सफरले युकेको सिफ्ट फाइनान्सियल सविर्ससँग सम्झौता गरेको छ। कम्पनीले आफ्नो रेमिट्यान्स सेवा विस्तार गर्ने क्रममा सर्विससँग सम्झौता गरेको हो। योसँगै अब यूके, युरोप र अमेरिका तथा मध्यपूर्वका ५० भन्दा बढी देशबाट इसेवा मनि ट्रान्सफरमार्फत सजिलै नेपालमा पैसा पठाउन सकिन्छ। विदेशमा रहेको नेपालीले सिफ्टमार्फत नेपालका जुनसुकै बैंकको खातामा तथा इसेवा वालेटमा स्मार्टफोनबाटै पैसा पठाउन सक्ने बताइएको छ।

सम्बन्धित सामग्री

चौथो वार्षिकोत्सव मनाउँदै ईसेवा मनि ट्रान्सफर

२०० भन्दा बढी मुलुकबाट ४५ ओटा भन्दा बढी अन्तर्राष्ट्रिय रेमिट्यान्स साझेदारको सहायतामा नेपालमा रेमिट्यान्स भित्राउँदै आइरहेको ईसेवाले जनाएको छ।

मनिग्रामबाट पठाएको पैसा ईसेवा मनि ट्रान्सफरबाट सजिलै पाइने

ईसेवा मनि ट्रान्सफर र मनिग्रामबीच बैंक र इसेवा वालेटमा भएको साझेदारी अब नगद रेमिट्यान्स भुक्तानीमा पनि सुरु भएको छ । यो सम्झौतासँगै विदेशमा बसोबास गर्दै आएका नेपालीले मनिग्राममार्फत नेपालमा ईसेवा मनि ट्रान्सफरमा पैसा पठाउन सक्नेछन् ।

ईसेवा र नबिल बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता

ईसेवा मनि ट्रान्सफर र नबिल बैंकबीच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ।

ईसेवा मनि ट्रान्सफर र नबिल बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता - NepaliPatra

काठमाडौँ। रेमिट्यान्स कम्पनी, ईसेवा मनि ट्रान्सफर र नबिल बैंकबिच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता सम्पन्न भएको छ। यस सम्झौता अन्तर्गत, अब विदेशबाट ईसेवा मनि ट्रान्सफर मार्फत पठाएको रेमिट्यान्स्, नबिल बैंकको नेपालका सातै प्रदेशमा रहेका २५५ शाखा मध्ये जुनसुकै शाखाबाट पनि भुक्तानी गर्न सकिनेछ। यस सम्झौता बमोजिम, अब विदेशमा रहनुभएका नेपालीहरुले सिधै नबिल बैंकको खातामा पैसा पठाई […]

इसेवा मनि ट्रान्सफरको बम्पर उपहारमा प्राप्त हुने घर सार्वजनिक

काठमाडौँ। विश्वका दुईसय भन्दा धेरै मुलुकबाट रेमिटेन्स भित्राउदै आएको इसेवा मनि ट्रान्सफरले हाल सञ्चालन गरिरहेको ‘मेरो डिजिटल देश’ अभियानका विजेतालाई प्रदान गरिने घर सार्वजनिक गरेको। यस अभियान अन्तर्गत ईसेवा मनि ट्रान्सफर बाट रेमिटेन्स पठाउने एकजना भाग्यशाली बिजेताले काठमाण्डौमा घर जित्न सक्नेछन।

इजेड वर्ल्डवाइड रेमिट र ईसेवा मनी ट्रान्सफरबीच सम्झौता

काठमाडौं । ईसेवा मनि ट्रान्सफर र बीएफसी बैंक अन्तर्गत रहेको इसेड रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै अब इजेड रेमिटको सेवा उपयोग गर्दै बिएफसी बैंकका शाखाहरू तथा संसारका ४० भन्दा बढी मुलुकमा रहेका ५५ हजार बढी नेटवर्कको माध्यमबाट ईसेवा मनी ट्रान्सफरमार्फत नेपालमा पैसा पठाउन सकिने छ । सम्झौतामा ईसेवा मनी ट्रान्सफरका तर्फबाट...

ईसेवा मनि ट्रान्सफर र इन्स्ट्यान्ट क्यासबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

काठमाडौं । ईसेवा मनि ट्रान्सफर र ‘इन्स्ट्यान्ट क्यास’, ग्लोबल मनि ट्रान्सफरबीच रेमिट्यान्स् भुक्तानी

सिटिजन्स बैंक र ईसेवा मनि ट्रान्सफरबीच रेमिटेन्स सम्झौता

४ फागुन, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र ईसेवा मनि ट्रान्सफरबीच विप्रेषण रकम भुक्तानी दिने सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम अब ईसेवा मनि ट्रान्सफर मार्फत विदेशबाट नेपालमा पठाएको विपे्रषण रकम सिटिजन्स बैंकको नेपालभर रहेको …