नेपालको जेठो बैङ्क नेपाल बैङ्क लिमिटेड इक्रा नेपालबाट ‘ए’ स्तरको रेटिङमा परेको छ । बैङ्क तथा वित्तीय संस्थाको वित्तीय स्वास्थ्य मापन गर्ने यो रेटिङले बैङ्कको कर्जा जोखिम न्यून रहेको बुझिएको बैङ्कले जनाएको छ ।
जि.डब्लु.एम हाभल जोलायनलाई अष्ट्रेलेसियन न्यू कार एसेसमेन्ट प्रोग्राम (एएनसीएपी)ले फाइभ–स्टार सेफ्टी रेटिङ प्रदान गरिएको छ । जोलायनले एएनसीएपी सेफ्टी रेटिङमा अधिकतम् फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको हो । सो परीक्षणमा हाभल जोलायनलाई विभिन्न सम्भावित दुर्घटनामा जाँच गर्नका साथै उक्त दुर्घटनामा गाडीमा सवार ड्राइभर र यात्रुको सुरक्षाको परीक्षण गरिएको थियो । यसका साथ साथै अरु गाडीहरूसँग ठोकिँदा वा पैदलयात्री तथा साइकल चालकहरूको सुरक्षाका लागि पनि मुल्याङ्कन गरी उक्त रेटिङ प
इक्रा नेपाल लिमिटेडले एनएमबि बैंकको विगतको रेटिङ्गलाई स्तरबृद्धि गर्दै "[ICRANP-IR] A” रेटिङ्ग प्रदान गरेको छ । यो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरु समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिने जनाइएको छ । विगतका वर्षहरुमा विभिन्न संस्थाहरुसँग भएको मर्जर तथा प्राप्तिको सकारात्मक प्रभाव, सो पश्चात बैंकको कर्जाको गुणस्तरमा भएको सुधार, बलियो शाखा संजाललगायतको कारण बैंकको रेटिङमा सुधार भएको बताइएको छ । कोभिड १९ को असरको कारणले देशको समग्र आर्थिक अवस्थाम
काठमाडौँ– आधुनिक प्रविधिले मानव जीवनलाई सहज र छिटो बनाइदिएको छ । सहज जीवनका अनेक आवश्यकतामध्ये सवारी साधन एक मुख्य आवश्यकता भएको छ । सवारी साधन आधुनिक जमानाको सुविधायुक्त वस्तु मात्रै रहेन अब, सुरक्षाको जरुरी साधन पनि भई नै सक्यो । सवारी साधनका ब्रान्ड र ढाँचाकाँचा अनेक–अनेक उपलब्ध छन्, बजारमा । तर, ग्राहकहरूको रोजाइमा सधैं आकर्षक […]
काठमाडौं । टाटाका कारहरू सुरक्षा रेटिङमा माइलस्टोन साबित भएको कम्पनीले दावी गरेको छ । सुरक्षा मापदण्डका आधारमा टप ८ कारहरूमध्ये टाटा कम्पनीले उत्पादन गरेको ६ कार पर्न सफल भएसँगै सुरक्षा रेटिङमा टाटाका कारहरु माइलस्टोन साविन भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । टाटाका अन्य तीन वटा भेरियन्टले फोर–स्टार पाएको कम्पनीले जनाएको छ । फोर-स्टोन […]
असोज ५, काठमाडौं । इक्रा नेपाल लिमिटेडले रू रू जलविद्युत परियोजना लिमिटेडको रेटिङमा स्तरवृद्धि गरेको छ।
इक्राले उक्त कम्पनीलाई विगतमा प्रदान गरेको(इक्रा–आईआर) बीबीबी रेटिङलाई सोही वर्गअन्तर्गत (इक्रा–आईआर) बीबीबी प्लसमा स्तरवृद्धि गरेको हो। उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन्।
यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ।
काठमाडौँ – ग्लोबल आईएमई बैंकको रेटिङमा स्तरवृद्धि भएको छ। नेपालस्थित रेटिङ एजेन्सी इक्रा नेपालले ग्लोबल आईएमईको रेटिङमा स्तरवृद्धि गरेको हो। इक्रा नेपालले जारीकर्ता रेटिङलाई ‘ए’ माइनसबाट ‘ए’ मा स्तरवृद्धि गरेको हो। त्यस्तै विद्यमान ऋणपत्रको रेटिङमा पनि ‘एलए’ माइनसबाट ‘एलए’ स्तरवृद्धि गरेको बैंकले जनाएको छ। बैंकका अनुसार यस रेटिङले बैंकको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै […]
काठमाडौं । ग्लोबल आईएमई बैंकको कर्जा जोखिम न्यून रहेको देखिएको छ । नेपाल स्थित रेटिङ एजेन्सी इक्रा नेपालले गरेको रेटिङमा बैंकको स्तरवृद्धि देखिएको छ ।इक्रा नेपालले जारी कर्ता रेटिङलाई (आईसीआरएएनपी–आईआर) ए माइनसबाट (आईसीआरएएनपी–आईआर) ए तथा हाल विद्यमान ऋणपत्रको रेटिङमा पनि आईसीआरएएनपी एलए माइनसबाट एलएमा स्तर बृद्धि गरेको हो । यस रेटिङले बैंकको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमा नै पुरा गर्न सक्ने पर्याप्त क्षमता तथा कर्जा जोखिम न्यून रहेको जनाउँछ । बैंकको पर्याप्त तरलता तथा प
दुई क्रेडिट रेटिङ एजेन्सीहरूले गरेको रेटिङमा निजी क्षेत्रमा गएको कर्जा कोरोनाका कारण समस्यामा परेको देखिएको छ
विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएका ३५ कम्पनीहरूको १ खर्ब १४ अर्बबराबरको कर्जा निगरानीमा...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अप्रुभल रेटिङमा ७ अंकले वृद्धि भएको छ । पछिल्लो आंशिक सरकारी बन्द अन्त्य भएपछिको सातामा उनको लोकप्रियतामा वृद्धि भएको हो ।