काठमाडौं । ग्लोबल आईएमई बैंकको कर्जा जोखिम न्यून रहेको देखिएको छ । नेपाल स्थित रेटिङ एजेन्सी इक्रा नेपालले गरेको रेटिङमा बैंकको स्तरवृद्धि देखिएको छ ।इक्रा नेपालले जारी कर्ता रेटिङलाई (आईसीआरएएनपी–आईआर) ए माइनसबाट (आईसीआरएएनपी–आईआर) ए तथा हाल विद्यमान ऋणपत्रको रेटिङमा पनि आईसीआरएएनपी एलए माइनसबाट एलएमा स्तर बृद्धि गरेको हो । यस रेटिङले बैंकको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमा नै पुरा गर्न सक्ने पर्याप्त क्षमता तथा कर्जा जोखिम न्यून रहेको जनाउँछ । बैंकको पर्याप्त तरलता तथा प