काठमाडौँ । सर्वोच्च अदालतले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, रुपा सुनार र घरबेटी सरस्वती प्रधानलाई बहसका लागि बोलाएको छ । सुनारले आफूमाथि जातीय विभेद गरेको आरोपमा बबरमहलकी घरबेटी प्रधानलाई मन्त्री श्रेष्ठले संरक्षण गरेको भन्दै मन्त्री श्रेष्ठविरुद्ध रिट दायर गरेकी थिइन् । सोही रिटमा बहस गर्न अदालतले असार २९ गते दुवै पक्ष…