काठमाडौँ – सर्वोच्च अदालतले रुपा सुनारको मुद्दाका कारण देखाउ आदेश जारी गरेको छ। आफूलाई घरबेटीले दलित भएकै कारण कोठा नदिनएको दाबी गर्दै सुनारले सर्वोच्चमा दिएको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले १५ दिनभित्र कारण पेश गर्न विपक्षीका नाउँमा आदेश जारी गरेको हो। सुनारले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ, महानगरिय प्रहरी […]