बालुवाटारमा मनाइयो सातौं अन्तर्राष्ट्रिय योग दिवस

काठमाडौं : प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सातौं अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा अन्तर्राष्ट्रिय योग दिवस मुल समारोह समितिले एक समारोहबिच योग दिवस मनाएको हो। कार्यक्रममा मुल समारोह समितिका संयोजक शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, पर्यटनमन्त्री उमाशंकर अरगरिया, योग गुरुहरु डा. हरि पोखरेल, स्वामी आनन्द अरुण लगायत सहभागी…

सम्बन्धित सामग्री

राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौं- सरकारले ‘राष्ट्रिय एकता : योगको सान्दर्भिकता’ भन्ने आदर्श वाक्यका साथ आउँदो माघ १ गते राष्ट्रिय योग दिवस मनाउने तयारी गरेको छ। अन्तर्राष्ट्रिय योग दिवस हरेक जुन २१ मा...