बजेटमा विरोधाभाषपूर्ण नीति अवलम्बन गरियोः वनस्पति घ्यू–तेल उत्पादक संघ

काठमाडौँ – नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले सरकारले आगामी आर्थिक वर्षको बजेटमा विरोधाभाषपूर्ण नीति अवलम्बन गरी संघलाई संकटोन्मुख अवस्थातर्फ धकेलेको भन्दै विरोध जनाएको छ। काठमाडौँमा आइतबार एक कार्यक्रम आयोजना गर्दै संघले सरकारले ल्याएको ०७९/८० को बजेटमा स्वदेशी उद्योगलाई गम्भीर असर पर्ने नीति लिएको जनाएको हो। नेपालमा कच्चा पदार्थ १० प्रतिशत भन्सार महसुलमा आयात गरी […]