२२ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ल्याएको बजेटले वनस्पति घ्यू तेल उद्योगलाई गम्भीर असर पार्ने नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले जनाएको छ । आइतबार संघले पत्रकार सम्मेलन गर्दै सरकारले ल्याएको बजेटले विरोधाभाषपूर्ण नीति अवलम्बन गरेको भन्दै स्वदेशी उद्योगलाई थप संकटतर्फ धकेल्ने बताएको छ । स्वदेशी उद्योगलाई दीर्घकालीन असर पुर्याउने […]