वनस्पति घ्यू तेल उत्पादक संघको अध्यक्षमा दुगड

नेपाल वनस्पति घ्यू तेल उत्पादक संघको अध्यक्षमा विकास दुगड निर्विरोध निर्वाचित भएका छन् । सभाले दुगडको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्विरोध निर्वाचित गरेको छ । जसमा निवर्तमान अध्यक्षमा सन्दीपकुमार अग्रवाल, उपाध्यक्षमा रतनलाल केडिया, अर्का उपाध्यक्षमा अमित मोर र महासचिवमा निखिल चाचान चयन भएका छन् । यसैगरी संघको सदस्यहरुमा कमलकुमार वेगानी, श्याम लोहिया, […]

सम्बन्धित सामग्री

बजेटले स्वदेशी उद्योगलाई थप संकटतर्फ धकल्यो : घ्यू तेल उत्पादक संघ

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले वनस्पति घ्यू, तेल उद्योगलाई गम्भीर असर पार्ने नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले जनाएको छ । संघले आइतबार पत्रकार सम्मेलन गरी सरकारले ल्याएको बजेटले विरोधाभाषपूर्ण नीति अवलम्बन गरेको भन्दै स्वदेशी उद्योगलाई थप संकटतर्फ धकेल्ने बताएको छ । स्वदेशी उद्योगलाई दीर्घकालीन असर पुर्‍याउने नीतिको शीघ्र समाधान खोज्न […]

बजेटमा विरोधाभाषपूर्ण नीति अवलम्बन गरियोः वनस्पति घ्यू–तेल उत्पादक संघ

काठमाडौँ – नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले सरकारले आगामी आर्थिक वर्षको बजेटमा विरोधाभाषपूर्ण नीति अवलम्बन गरी संघलाई संकटोन्मुख अवस्थातर्फ धकेलेको भन्दै विरोध जनाएको छ। काठमाडौँमा आइतबार एक कार्यक्रम आयोजना गर्दै संघले सरकारले ल्याएको ०७९/८० को बजेटमा स्वदेशी उद्योगलाई गम्भीर असर पर्ने नीति लिएको जनाएको हो। नेपालमा कच्चा पदार्थ १० प्रतिशत भन्सार महसुलमा आयात गरी […]