ओलीले स्वीकारे आफ्ना कमीकमजोरी ! दुवै पक्षका यी नेताहरू तेस्रो धारमा

नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित बाटो बिराएका नेतालाई आममाफी दिने घोषणा अनुमोदन गरेको छ । केन्द्रीय कमिटीको १०औं बैठकले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली हदैसम्म लचिलो हुँदै आममाफीको प्रस्ताव अनुमोदन गरेको हो ।  पुष्पलाल स्मृति दिवसको अवसरमा आममाफी  दिने घोषणा गरेका अध्यक्ष ओलीले केन्द्रीय कमिटीको बैठक प्रस्ताव नै गरे। केन्द्रीय सदस्य लक्ष्मण ज्ञवालीले अध्यक्ष ओलीको बाटो बिराएका साथीहरूलाई आममाफी गर्ने प्रस्ताव सर्वसम्मतले अनुमोदन गरेको जानकारी दिए ।  अध्यक्ष ओलीले बैठकमा विगतम...

सम्बन्धित सामग्री

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सुरु

काठमाडौं : नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सुरु भएको छ।पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसिरहेको प्रचार विभाग प्रमुख तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।शनिबार र आइतबार बसेको स्थायी कमिटी बैठकले पनि  सरकारमा जाने वा नजाने भन्ने विषयमा ठोस निर्णय गर्न नसकेपछि आगामी रणनीति तय गर्ने पोलिटब्युरो बैठक बोलाइएको हो।पार्टीभित्र नेताहरू सरकारमा जानुपर्ने र जानु नहुने गरी दुई धारमा बाँडिएका छन्।अन्य दलहरूसँगको सहकार्य तथा सरकारमा सहभागी हुने नहुनेबारे पोलिटब्युरो बैठकमा छल

गठबन्धन बैठकसिट बाँडफाँटमा सकस : कांग्रेस एकातिर, अरु अर्कैतिर

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचने सिट बाँडफाँटमा सकस देखिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको सत्तारूढ गठबन्धन आबद्ध पाँच दलीय बैठकमा सिट बाँडफाँट ‘मोडालिटी’मा सामान्य छलफल हुनै लाग्दा नेताहरू दुई धारमा विभाजित बनेका हुन् । सिट बाँडफाँटका लागि बनाइएको कार्यदल सदस्यसमेत सहभागी बैठकमा नेपाली कांग्रेसका नेता एकातिर र […]

कांग्रेस एकातिर, अरु अर्कैतिर

काठमाडौं, भदौ ८ । पाँच दलीय सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचने सिट बाँडफाँटमा सकस देखिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको सत्तारूढ गठबन्धन आबद्ध पाँच दलीय बैठकमा सिट बाँडफाँट ‘मोडालिटी’मा सामान्य छलफल हुनै लाग्दा नेताहरू दुई धारमा विभाजित बनेका हुन् । सिट बाँडफाँटका लागि बनाइएको कार्यदल सदस्यसमेत सहभागी बैठकमा नेपाली कांग्रेसका नेता […]

ओली निकट नेताहरूमै दुई धार

७ मंसिर, काठमाडौं । चितवनमा शुक्रबार शुरु हुने नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन दुई दिन बाँकी रहँदा अध्यक्ष केपी शर्मा ओली निकट नेताहरू दुई धारमा देखिएका छन् । कतिपय नेताहरुले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने दावी गर्दै आएपनि निर्वाचनको सम्भावना बढेसँगै ओली निकट नेताहरू पनि विभाजित हुन पुगेका हुन् । अध्यक्ष पद छोडेर बाँकीमा […]

जसपामा अलमल : बाबुराम भन्छन्– अध्यादेश गलत, राजेन्द्र भन्छन्– ठीक

सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ठीक छ कि गलत छ भन्नेबारे सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) नेताहरू दुई धारमा बाँडिएका छन् ।जसपा नेता डा. बाबुराम भट्टराईले अध्यादेश गलत भएको भन्दै विरोध जनाएका छन् । तर, अर्का नेता राजेन्द्र श्रेष्ठले भने अध्यादेश अध्यक्ष उपेन्द्र यादवको समेत सहमतिमा आएको र यो सही भएको बताएका छन् ।  जसपा नेता श्रेष्ठले दल विभाजन सम्बन्धी अध्यादेशको प्रतिरक्षा गरिने रातोपाटीलाई बताए ।  गठबन्धन बनिसकेपछि त्यसको स्वामित्व लिनुपर्ने बताउँदै उनले भ

जसपाका दुई धार : बलेको आगो ताप्ने कि बालेर ताप्ने ?

केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागिताका विषयमा दुई धारमा विभाजित जनता समाजवादी पार्टी नेपालका नेताहरू शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत दिने सन्दर्भमा एकै ठाउँ उभिए । यद्यपि जसपाका दुवै धारबीच एकताको सम्भावना भने तत्काल देखिएको छैन ।महन्थ ठाकुर नेतृत्वको जसपाले ‘बलेको आगो ताप्ने’ नीति अख्तियार गर्दै केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारमा सामेल भएको थियो । तर त्यतिबेला जसपा नेपालकै उपेन्द्र यादव नेतृत्वको पक्षले भने प्रतिगमनकारी सरकारमा सामेल हुन नहुने भन्दै काँग्

जसपा अब कता?

काठमाडौं, असार २९ । दुई धारमा बाडिएको जनता समाजवार्दी पार्टी सर्वोच्चको फैसला पछि पनि अलग अलग बाटोमा जाने भएको छ। फैसलापछि जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष सरकारमा सहभागी हुने भएको छ, महन्थ ठाकुर पक्ष भने विपक्षमा जाने भएको छ। फैसलालगत्तै विपक्षी गठबन्धनले गरेको बैठकमा सहभागी हुन जसपाका अध्यक्ष उपेन्द्र यादवसहित यादव पक्षका नेताहरू कोटेश्वर […]

सत्ता समिकरणलाई लिएर दुई धारमा विभाजित जसपा नेताहरू आन्तरिक छलफलमा

सत्ता समिकरणलाई लिएर दुई धारमा विभाजित जसपा नेताहरू आन्तरिक छलफलमा जुटेका छन्। जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग परामर्श गरेका छन्।

संसदबाट पास होला त एमसिसी? बोल्नै छाडे विपक्षी नेता

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे विवाद छ। तर, एमसिसीबारे नेकपाका शीर्ष नेताहरूले नै मुख खोल्न थालेका छन्। पार्टीभित्र उग्र विवादमा रहेको परियोजनाको विषयमा नेकपाको नेताहरू दुई धारमा विभाजित भएका थिए। तर, पछि...

ओली–प्रचण्ड नखुल्दा नेकपाभित्र एमसिसी विवाद झन्‌ चुलियो

काठमाडौं : अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवादको जरो गाडिएको छ। यो विषयमा अहिलेसम्म सो पार्टीको आधिकारिक धारणा आउन सकेको छैन। पार्टीभित्रका नेताहरू यो विवादास्पद परियोजनाबारे दुई धारमा विभाजित भएपछि अघिल्लो साता बसेको स्थायी कम...