काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे विवाद छ। तर, एमसिसीबारे नेकपाका शीर्ष नेताहरूले नै मुख खोल्न थालेका छन्।
पार्टीभित्र उग्र विवादमा रहेको परियोजनाको विषयमा नेकपाको नेताहरू दुई धारमा विभाजित भएका थिए। तर, पछि...