ओली–प्रचण्ड नखुल्दा नेकपाभित्र एमसिसी विवाद झन्‌ चुलियो

काठमाडौं : अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवादको जरो गाडिएको छ। यो विषयमा अहिलेसम्म सो पार्टीको आधिकारिक धारणा आउन सकेको छैन। पार्टीभित्रका नेताहरू यो विवादास्पद परियोजनाबारे दुई धारमा विभाजित भएपछि अघिल्लो साता बसेको स्थायी कम...