भरतपुरमा एमाले र राप्रपाबीच तालमेल गर्ने सहमति

चितवन । चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालमेल गर्ने सहमति भएको छ । हिजो (आइतबार) दिनभर दुई दलबीच भएको छलफलपछि राति अबेर तालमेल गर्ने सहमति भएको हो । भरतपुरको मेयरमा एमाले उम्मेदवार विजय सुवेदीलाई राप्रपाले सहयोग गर्ने र उपमेयरमा राप्रपाका उम्मेदवारलाई एमालेले सहयोग गर्ने सहमति भएको एमाले चितवन […]

सम्बन्धित सामग्री

डडेलधुरामा एमाले र कांग्रेस बीपीबिच तालमेल गर्ने सहमति

२६ असोज, डडेलधुरा। डडेलधुरामा नेकपा एमाले र कांग्रेस बीपीबिच अन्तिम समयमा तालमेल गर्ने सहमति बनेको छ ।एमालेले प्रतिनिधि सभामा कांग्रेस बीपीका उम्मेदवार कर्ण मल्ललाई सघाउने भएको छ । कांग्रेस बीपीले एमालेका प्रदेश सभाका उम्मेदवारलाई सघाउने निर्णय भएको छ । ‘केन्द्रमा हामीलाई एमालेले सहयोग गर्छ । हामीले पठानसिंह बोहरोलाई प्रदेशमा सहयोग गर्छौं ।’ कांग्रेस बीपीका नेता […]

कञ्चनपुरमा एमाले-राप्रपा तालमेल

कञ्चनपुरमा नेकपा एमाले र राप्रपाबीच चुनावी तालमेल गर्ने सहमति भएको छ। पाँच बुँदे सहमतिपत्रमा एमाले कञ्चनपुर अध्यक्ष सुरेन्द्र विष्ट र राप्रपा अध्यक्ष गजेन्द्र चन्दले हस्ताक्षर गरेका छन्।  चुनावी तालमेलका लागि आयोजित कार्यक्रममा...

एमाले-जसपा तालमेल : पर्सामा को को बन्दैछन् उम्मेदवार?

वीरगंज : नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बिच मंसिर ४ का लागि तय प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा तालमेल गर्ने सहमति भइसकेको छ। तालमेल नभएका ठाउँमा दुवै दलले मित्रवत प्रतिस्पर्धा गर्ने भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबिच भएको सहमति अनुसार जसपाले प्रतिनिधिसभा…

गुल्मी र प्युठानमा एमाले-माओवादीबीच तालमेल

लुम्बिनी प्रदेशका दुई स्थानीय तहमा एमाले र माओवादीबीच तालमेल भएको छ । केन्द्रमा सत्ता गठबन्धन दलहरूको एमालेसँग तालमेल नगर्ने सहमति भएपनि लुम्बिनी प्रदेशका गुल्मी र प्युठान जिल्लाका दुई स्थानीय तहमा एमाले र माओवादीबीच तालमेल भएको हो । प्युठानको झिमरुक गाउँपालिका र गुल्मीको धुर्कोटमा एमाले र माओवादी केन्द्रले चुनावी तालमेल गरेका हुन् ।  झिमरुक गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका पीतबहादुर महतरा र उपाध्यक्षमा एमालेकी विष्णु जीएमले उम्मेदवारी दिएका छन् । यहाँ माओवादीले तीनवटा र एमालेल

भरतपुरमा एमाले–राप्रपाबीच तालमेल

हेटौंडा : चितवनको भरतपुर महानगरपालिकामा अन्तिम समयमा आएर नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालमेल हुने भएको छ।आइतबार राति एमाले र राप्रपाले चुनावी तालमेल गर्ने सहमती गरेका हुन्। भरतपुरको मेयरमा राप्रपाले एमालेलाई सघाउने र उपमेयरमा राप्रपालाई एमालेले सघाउने सहमति भएको चितवन एमालेका अध्यक्ष रामप्रसाद न्यौपानेले जानकारी दिए।भरतपुरको मेयरमा एमालेले विजय सुवेदीलाई उठाउने निर्णय गरिसकेको छ। यसअघि एमालेसँग चुनावी  तालमेल गर्ने सहमति नभएको भन्दै राप्रपाले भरतपुर महानगर

भरतपुर महानगरमा एमाले र राप्रपाबीच तालमेल गर्ने सहमति

११ वैशाख, चितवन । चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालमेल गर्ने सहमति भएको छ। आइतबार दिनभर दुई दलबीच भएको छलफलपछि राति अबेर तालमेल गर्ने सहमति भएको हाे । भरतपुरकाे मेयरमा एमाले उम्मेदवार विजय सुवेदीलाई राप्रपाले सहयोग गर्ने र उपमेयरमा राप्रपाका उम्मेदवारलाई एमालेले सहयोग गर्ने सहमति भएको एमाले चितवन […]

वीरगञ्ज महानगरमा एमाले र लोसपाबीच तालमेल !

काठमाडौँ । प्रमुख विपक्षी दल नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच वीरगञ्ज महानगरपालिकामा तालमेल हुने सम्भावना बढेको छ । स्थानीय स्तरमा लगातार भइरहेको दुई दलबीचको छलफलले तालमेल अगाडि बढाउने अनौपचारिक सहमति गरेको हो । तर यो अनौपचारिक सहमतिलाई शीर्ष नेताहरुसहितको छलफलबाट टुंग्याइने एक नेता बताउँछन् ।

वीरगञ्ज महानगरमा एमाले र लोसपाबीच तालमेल !

६ वैशाख, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच वीरगञ्ज महानगरपालिकामा तालमेल हुने सम्भावना बढेको छ । स्थानीय स्तरमा लगातार भइरहेको दुई दलबीचको छलफलले तालमेल अगाडि बढाउने अनौपचारिक सहमति गरेको हो । तर यो अनौपचारिक सहमतिलाई शीर्ष नेताहरुसहितको छलफलबाट टुंग्याइने एक नेता बताउँछन् । ‘लगभग कुरा टुंगिएको छ । […]

तनहुँमा एमाले र जोशीबीच चुनावी तालमेल गर्ने सहमति

काठमाडौं । तनहुँमा नेकपा एमाले र गोविन्दराज जोशीबीच चुनावी तालमेल गर्ने सहमति भएकाे छ । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री गोविन्दराज जोशी पक्षले तनहुँमा नेकपा एमालेसँग तालमेल गर्ने सहमति गरेको छ । एमाले र जोशी समूहबीच शनिबार भएको छलफलबाट तनहुँका सबै स्थानीय तहमा मिलेर उम्मेदवारी दिने सहमति भएको हो। जस अनुसार दमौली नगर क्षेत्र समेत […]

एमाले र राप्रपा नेपालबीच पालिका चुनावमा तालमेल गर्ने सहमति, ५ बुँदामा हस्ताक्षर

काठमाण्डाै – नेकपा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच पालिकाको चुनावमा तालमेल गर्ने सहमति भएको छ । दुवै दलका नेताहरूबीच आज बुधवार भएको छलफलपछि पाचँ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमतिमा सम्भव भएसम्मका पालिकामा तालमेल गर्ने, राप्रपा नेपालका उम्मेदवारहरूले सूर्य चिह्न लिएर चुनावमा प्रतिस्पर्धा गर्ने र निर्वाचित भएपछि उनीहरू राप्रपा नेपालमै आबद्ध रहने लगायतका सहमति भएको छ । त्यस्तै राप्रपा नेपालले उम्मेदवार नदिएका ठाउँमा एमालेका उम्मेदवारलाई सघाउने सहमति भएको छ । एमाले स्थानीय विकास विभा...