धनकुटा : धनकुटामा एमाले र माओवादी केन्द्र सहमति गरेर उल्लंघनको होडबाजीमा लागेका छन्।जिल्लामा कार्यपालिका निर्वाचनको विषयमा एमाले र माओवादीले ५ बुँदे सहमति गरी कसले पहिला उल्लंघन गर्ने भन्नेमा लागेको देखिएको छ। यता उनीहरु भने आफूले सहमति पालना गरेर अर्कोले उल्लंघन गरेको आरोप लगाइ रहेका छन्।कार्यपालिका निर्वाचनका लागि महालक्ष्मी नगरपालिकामा एमालेले ५, माओवादी केन्द्र ३, धनकुटा नगरपालिकामा एमालेले ५, माओवादी केन्द्र ३, छथर जोरपाटीमा एमालेले २, माओवादी केन्द्र ४, पाख्रिबास नगरपालिकामा