वीरगंजको सुक्खा बन्दरगाहमा भित्रियो टेस्ला कार, आयातकर्ता छुटाउन अझै गएनन्

वीरगंज। गैरकानुनी रूपमा भित्रिएको ६ वटा विलासी कारको मुद्दा नसुल्झिएको अवस्थामा थप दुई वटा टेस्ला कार नेपाल भित्रिएको छ।