पत्रकार सम्मेलन गर्दै भीम रावल

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा आफूलाई टिकट नदिएको बारेमा समय आएपछि बताउने भन्दै आएका रावलले आज पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन् ।

सम्बन्धित सामग्री

भीम रावल : एमालेमै बस्ने, मन परेकालाई मात्रै भोट माग्ने

२७ असोज, काठमाडौं । नेकपा एमालेमा तल्लो तहका सबै कमिटीबाट सर्वसम्मत सिफारिस भएर पनि टिकट नपाएका नेता भीम रावलले पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गरेका छन् । अछाम–१ बाट टिकट नदिएपछि ‘अध्ययन गर्दैछु’ भन्दै आएका नेता रावलले बिहीबार काठमाडौंको बरमहलस्थित एक व्याङ्केटमा पत्रकार सम्मेलन गरी एमालेमै बस्ने निर्णय सुनाएका हुन् । अर्का नेता घनश्याम […]

एमालेले समर्थन गरेका सबै उम्मेदवारलाई मत माग्न सक्दिन : भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले नेकपा एमालेले समर्थन गरेका सबै उम्मेदवारका लागि मत माग्न नसक्ने बताउनुभएकाे छ । बिहीबार पत्रकार सम्मेलन गरी उहाँले यस्ताे बताउनु भएकाे हाे । उहाँले एमाले नेतृत्वले विगतमा एमालेकै विरोधी रहेकाहरुलाई समेत टिकट दिएको भन्दै उनीहरुका लागि मत माग्न नसक्ने बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘एमालेले विगतमा एमालेको उछित्तो काढ्ने, […]

एमालेका सबै उम्मेदवारलाई मत माग्न सक्दिन : भीम रावल

२७ असोज, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले नेकपा एमालेले समर्थन गरेका सबै उम्मेदवारका लागि मत माग्न नसक्ने बताएका छन् । बिहीबार पत्रकार सम्मेलन गरी उनले एमाले नेतृत्वले विगतमा एमालेकै विरोधी रहेकाहरुलाई समेत टिकट दिएको भन्दै उनीहरुका लागि मत माग्न नसक्ने बताए । एमालेले विगतमा एमालेको उछित्तो काढ्ने, विदेशीको चाटुकार, चाकडी र चाप्लुसी गर्नेहरुलाई […]

मलाई हराउन सकिँदैन भन्ने भएपछि उम्मेदवार हुनबाट रोकियो : भीम रावल

नेकपा एमाले नेता भीम रावलले आफूलाई हराउन नसकिने निष्कर्ष निकालेपछि उम्मेदवारै बन्न रोकिएको बताएका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले आफूलाई कुनैपनि हालतमा चुनाव हराउन नसकिने अवस्था भएपछि टिकट दिनबाट बञ्चित गरिएको बताएका हुन् । ‘मलाई कसरी रोक्न सकिन्छ भनेर छलफल गरेका सूचनाहरु आई नै रहेका थिए । मलाई हराउन सकिँदैन भन्ने भएपछि उम्मेदवारी रोकियो । मेरो उम्मेदवारी रोकिँदा जनता र कार्यकर्तामा उत्पन्न हुने प्रतिक्रियाका कारण सिफारिस नै नभएको व्यक्तिलाई उम्मेदवार बनाइयो’ रावलल

आज पत्रकार सम्मेलन गर्दै भीम रावल

काठमाडौं : नेकपा एमाले नेता भीम रावलले पत्रकार सम्मेलन गर्दैछन्। निर्वाचनमा टिकट नपाएको र आफ्नो पछिल्लो राजनीतिक यात्राका बारेमा उठेका जिज्ञासा सम्बोधन गर्न रावलले आज दिउँसो १ बजे कार्की व्याङ्केट माइतिघरमा पत्रकार सम्मेलन गर्न लागेका हुन्। रावलले भनेका छन्, ‘आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा मेरो नाम अछाम जिल्ला, प्रतिनिधि सभा, निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतका नेकपा एमालेका वडा, पालिका र निर्वाचन क्षेत्र समन्वय कमिटी तथा अछाम जिल्ला कमिटी र सुदूरपश्चिम प्रदेश कमिटीबाट

ओलीलाई टक्कर दिँदै भीम रावल, अध्यक्षमा उम्मेद्वारी घोषणा गर्दै

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको अध्यक्ष पदमा उम्मदेवारी दिने घोषणा गर्ने भएका छन्। पार्टी अध्यक्षमा केपी शर्मालाई सर्वसम्मत बनाउने तयारी चलिरहँदा रावलको घोषणा आउँदै गरेको हो। आइतवार दिउँसो पत्रकार सम्मेलन गर्दै रावलले उम्मेद्वारी घोषणा गर्न लागेको उनी निकट नेताहरुले बताएका छन्। एमालेको चितवनमा हुन लागेको १० औं महाधिवेशनका लागि…

सुदूरपश्चिममा एमाले महाधिवेशन प्रतिनिधिका लागि १६४ जना छनौट

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि सुदूरपश्चिम प्रदेशबाट १६४ जना छनौट भएका छन् । बुधबार नेकपा एमाले पार्टी कार्यालय कैलालीमा पत्रकार सम्मेलन गर्दै सो जानकारी दिइएको हो । उता भीम रावल पक्षले भने मंगलबार भएको प्रतिनिधि छनौट अमान्य भएको भन्दै आज बुधबार महाधिवेशन प्रतिनिधिका लागि लम्कीस्थित मनोहरा होटलमा भेला बोलाएको छ । लम्कीचुहा नगरपालिकाका नगरप्रमुख तथा नेकपा एमाले प्रदेश कमिटी सदस्य महादेव बजगाईंले महाधिवेशन प्रतिनिधि छनोट भैसकेको भन्ने भ्रम फैलाइएको हुँदा उक्त भ्रममा नपर्न