काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको अध्यक्ष पदमा उम्मदेवारी दिने घोषणा गर्ने भएका छन्। पार्टी अध्यक्षमा केपी शर्मालाई सर्वसम्मत बनाउने तयारी चलिरहँदा रावलको घोषणा आउँदै गरेको हो।
आइतवार दिउँसो पत्रकार सम्मेलन गर्दै रावलले उम्मेद्वारी घोषणा गर्न लागेको उनी निकट नेताहरुले बताएका छन्।
एमालेको चितवनमा हुन लागेको १० औं महाधिवेशनका लागि…