भीम रावल र योगेश भट्टराईसहितका नेताहरुको उपस्थितिमा ओलीको पत्रकार सम्मेलन सुरु (लाईभ भिडिओ)

काठमाडौं, ९ भदौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आयोजना गरेको पत्रकार सम्मेलन सुरु भएको छ । लामो समयसम्म माधव नेपालको समूहमा रहेर हिजोबाट एमालेको बैठकमा फर्किएका भीम रावल, योगेश भट्टराईलगायतका नेताहरुलाई राखेर ओलीले पत्रकार सम्मेलनको आयोजना गरेका हुन् । अहिले योगेश भट्टराईले आफ्नो भनाई राखिरहेका छन् । हेरौं लाईभ भिडिओ :