काठमाडौं : नेकपा एमाले नेता भीम रावलले पत्रकार सम्मेलन गर्दैछन्। निर्वाचनमा टिकट नपाएको र आफ्नो पछिल्लो राजनीतिक यात्राका बारेमा उठेका जिज्ञासा सम्बोधन गर्न रावलले आज दिउँसो १ बजे कार्की व्याङ्केट माइतिघरमा पत्रकार सम्मेलन गर्न लागेका हुन्। रावलले भनेका छन्, ‘आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा मेरो नाम अछाम जिल्ला, प्रतिनिधि सभा, निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतका नेकपा एमालेका वडा, पालिका र निर्वाचन क्षेत्र समन्वय कमिटी तथा अछाम जिल्ला कमिटी र सुदूरपश्चिम प्रदेश कमिटीबाट