ईश्वर पोखरेलको प्रश्न : एम अधिकारीका विषयमा धेरै खनजोत किन ?

३ साउन, विराटनगर । नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेको अर्थ तथा योजना विभागका सदस्य एम अधिकारीको विषयमा धेरै सोधिखोजी नगर्न आग्रह गरेका छन् । उक्त विभागका सदस्य एम अधिकारी हालका गभर्नर महाप्रसाद अधिकारी नै भएको दावी गर्दै विभिन्न राजनीतिक दल र विद्यार्थी संगठनले राजीनामा माग गरिरहेका छन् । मंगलबार विराटनगरमा प्रेस चौतारीले गरेको […]