सर्वोच्चमा भएकाे गुटबन्दीमा एमाले पस्दैन : ओली

विराटनगर : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अदालतभित्र भइरहेको दाउपेचमा आफूहरु नपस्ने बताएका छन्। उनले अदालतभित्र भइरहेको गतिविधिमा एमालेले बोल्नै पर्ने केही नभएको समेत बताए। प्रेस चौतारी मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले अदालतभित्र भइरहेको गतिविधिमा नपस्ने धारण राखेका हुन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग भइरहेको अवस्थामा ओली राजीनामा नमाग्ने र महाभियोगको माग पनि नउठाउने प्रष्ट पारे।‘महाअिभयोग, अहिले जुन राजनीति स

सम्बन्धित सामग्री

एमाले अध्यक्ष ओली अस्वस्थ

दमकः आज दिउँसो गृह जिल्ला झापा आइपुगेका नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका  छन्। झापा क्षेत्र नं ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहेका अध्यक्ष ओली चुनाव प्रचारप्रसारका क्रममा आज झापा आएका हुन्‍। उनलाई ज्वरो आएको र औषधि खाएर घरमै आराम गरिरहेको एमाले पोलिटब्युरो सदस्य…

एमाले अध्यक्ष ओली अस्वस्थ

एमाले अध्यक्ष केपी शर्मा ओली बिरामी परेका छन्। गृहजिल्ला झापामा आएका अध्यक्ष ओली अस्वस्थ  भएका हुन्। उनलाई ज्वरो, रुघाखोकीले सताएपछि दमक-९ स्थित निवासमा आराम गरिरहेको एमाले नेता तथा झापा-५ 'ख' का...

एमाले अध्यक्ष ओली दैलेखमा

दैलेख : पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली दैलेख पुगेका छन्। जुम्लाको सिञ्जा र कालिकोटमा पार्टी प्रवेश र चुनावी सभामा सहभागिता जनाउन जाँदै गरेका अध्यक्ष ओली आज विहान दैलेख पुगेका हुन्। एमाले दैलेखका अध्यक्ष रवीन्द्रराज शर्माकाअनुसार जुम्ला र कालिकोटका विभिन्न कार्यक्रममा सहभागिता जनाउन जान लागेका अध्यक्ष ओली दुल्लु आइपुगेकाे बताएदैलेखको दुल्लु आइपुगेका अध्यक्ष ओली पार्टीका नेता कार्यकर्तासँग भेटघाट गरि जुम्लाको सिञ्जा र कालिको

एमाले अध्यक्ष ओली उदयपुरमा

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली उदयपुर आएका छन्। सदरमुकाम गाईघाटमा 'मदन भण्डारी आँखा अस्पताल'को नवनिर्मित भवन उद्घाटन गर्न ओली शुक्रबार दिउँसो यहाँ आएका हुन्।...

एमाले अध्यक्ष केपी ओली पोखरामा

प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओली पोखरा आइपुगेका छन् । एमाले गण्डकी प्रदेश कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुने ओली सोमबार दिउँसो काठमाडौंबाट पोखरा आइपुगेका हुन् ।मंगलबार एमाले गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । सोही कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्ने नवप्रवेशीलाई उनले पार्टीमा प्रवेश गराउने तय भएको छ । एमालेले स्थानीय तहको निर्वाचनको तयारीसमेत सुरु गरिसकेको छ । सोही कारण ओली देश दौडाहामा लागेका छन् ।यसअघि ओली सोमबार

एमाले बैठकमा ओली  र रावलबीच चर्काचर्की

एमाले महाधिवेशनमा दुई हजार प्रतिनिधि, २७ कात्तिकमा निर्वाचन एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओली र उपाध्यक्ष भीम रावलबीच चर्काचर्की भएको छ । दशबुँदे सहमति कार्यान्वयनका सन्दर्भमा दुई नेताबीच सवालजवाफ चलेको हो । बैठकमा...

एमाले एकतामा बाधक ओली

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नै पार्टी एकतामा बाधक देखिएका छन्। एमालेलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने सर्वाेच्च अदालतको आदेशविरुद्ध भ्याकेट दिएर प्रधानमन्त्री ओली एकतामा बाधक देखिएका हुन्।सर्वाेच्च अदालतले फागुन २८ पछि बनाइएको एमाले महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएर कर्णालीका चार सांसदलाई पुनर्बहालीको आदेश दिएको थियो। यसबाट एमाले एक हुने सम्भावना बढेको भन्दै ओली तथा माधव नेपाल समूहका नेताले आन्तरिक विवाद मिलाउन प्रयास गरिरहेका थिए। तर ओली पक्ष अदालतको आदेशविरुद्ध भ्याके