प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै विराटनगरमा कानुन व्यवसायीहरुले धर्ना दिएका छन्। नेपाल बार एशोसिएसन केन्द्रीय समितिको आह्वानमा जिल्ला अदालत मोरङ र उच्च अदालत विराटनगरमा कानुन व्यवसायीहरु धर्नामा बसेका हुन।
प्रधानन्यायाधीशको...