सोमबार पनि विराटनगरमा जिल्ला र उच्च अदालतमा कानुन व्यवसायीहरुको धर्ना
प्रधानन्यायधिश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै सोमबार पनि विराटनगरमा कानुन व्यवसायीहरुले कालोपट्टी बाँधेर अदालतमा धर्ना दिएका छन्। विराटनगरस्थित जिल्ला अदालत मोरङ र उच्च अदालत विराटनगरमा प्रधानन्यायधीश जबराको राजिनामा माग गर्दै कानुन...
इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलविरुद्ध उपप्रमुख सङ्गीताकुमारी चौधरी र १५ जना वडाध्यक्षसहित २२ जना कार्यपालिका सदस्यले उच्च अदालत विराटनगरमा सोमबार कार्यपालिका बैठकका लागि परमादेशको अन्तरिम आदेश जारी गर्न माग गर्नुुभएको छ । बिस वटा वडा रहेको इटहरी उपमहानगरपालिकाको कार्यपालिका समितिमा नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसहित ३१ जना सदस्य रहेका छन् । ज
उच्च अदालत विराटनगरले कोरोना बीमा गराएका कोरोना सङ्क्रमितलाई सम्झौताबमोजिम बीमा रकम भुक्तानी नगर्नुको कारण माग गर्दै अजोड इन्सोरेन्ससहित विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको छ । नेपाल पत्रकार महासङ्घ मोरङ शाखाले सोमबार उच्च अदालत विराटनगरमा बीमा रकम भुक्तानीका लागि परमादेश माग गर्दै रिट दायर गरको थियो । सोही रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश तेजनारायण सिंह राईको एकल इजलासले १५ दिनभित्र लिखित कारण पेश गर्न आदेश दिएको छ । नेपाल पत्रकार महासङ्घ मोरङ शाखाले बीमा सम्झौता गर
मोरङ । नेपाल पत्रकार महासङ्घ मोरङले सम्झौताबमोजिम पत्रकारहरुको कोरोना बिमा रकम भुक्तानी नगरेकाले हिजो (सोमबार) उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेको छ । महासङ्घका तर्फबाट सचिव नेत्रप्रसाद अधिकारीले ३१ जना पत्रकारहरुको बिमा भुक्तानी नभएकाले अदालतमा भुक्तानी रकम पाऊँ भनी रिट निवेदन दायर गरेका हुन् । विपक्षीले कानूनबमोजिम भुक्तानी दिनुपर्ने रकम रोकेर राखी निवेदकहरुको संवैधानिक एवं […]
विराटनगर – सम्झौताबमोजिम पत्रकारहरूले कोभिड बीमा भुक्तानी नपाएपछि नेपाल पत्रकार महासंघ मोरङले मुद्दा दायर गरेको छ । महासंघले उच्च अदालत विराटनगरमा सोमबार मुद्दा दायर गरेको हो ।
महासंघका तर्फबाट सचिव नेत्रप्रसाद अधिकारीले ३१ जना पत्रकारहरूको बीमा भुक्तानी नभएकाले अदालतमा भुक्तानी रकम पाऊँ भनी मुद्दा दायर गरे…

सम्झौता अनुसार कोरोना बिमा रकम भुक्तानी माग गर्दै मोरङका पत्रकारहरुले उच्च अदालत विराटनगरमा रिट दायर गरेका छन्। कोरोना बिमा गरेका मोरङका पत्रकारहरुले सम्झौता अनुसारको रकम भुक्त्तानी नपाएपछि सोमबार नेपाल पत्रकार महासंघ...
मोरङको बूढीगंगा गाउँपालिकाले त्यहाँ रहेका उद्योगलाई विभिन्न शीर्षकमा लगाएको करविरूद्ध मोरङ व्यापार संघले उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेको छ । व्यापार संघले सोमबार उच्च अदालतमा बूढीगंगा गाउँपालिकाले संविधानविपरीत दोहोरो कर लिएको भन्दै मुद्दा दायर गरेको हो । संघका अध्यक्ष पवनकुमार शारडाका अनुसार बूढीगंगाले त्यहाँका उद्योगमा यस आर्थिक वर्षदेखि लागू हुने गरी विभिन्न शीर्षकमा अत्यधिक मात्रामा छुट्टै व्यवसाय कर लगाएको छ ।