घोषणापत्र बनाउन ईश्वर पोखरेलको संयोजकत्वमा एमालेले बनायो कार्यदल

वरिष्ठ उपाध्यक्ष तथा नीति अनुसन्धान प्रतिष्ठानका प्रमुख ईश्वर पोखरेलको संयोजकत्वमा ७ सदस्यीय कार्यदल बनाएको हो ।

सम्बन्धित सामग्री

पूर्व सदस्य सचिव लामाको संयोजकत्वमा कार्यदल गठन

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राष्ट्रिय खेल संघलाई बर्गीकरण गर्ने तयारी सुरु गरेको छ । राखेपका पूर्व सदस्य–सचिव युवराज लामाको संयोजकत्वमा ७ सदस्यीय खेलको बर्गीकरण र प्राथमिकता निर्धारण कार्यदल गठन गरिएको राखेपले जनाएको छ । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार राखेपका सदस्य–सचिवबाट खेलको बर्गीकरण र प्राथमिकता निर्धारण गरी परिषद् पेश […] The post पूर्व सदस्य सचिव लामाको संयोजकत्वमा कार्यदल गठन first appeared on हाम्रो खेलकुद.

दीपक बिष्टको संयोजकत्वमा कार्यदल गठन

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको रनिङ्ग ट्रफी टुर कार्यदल गठन भएको छ । भाद्र २७ गते कार्यकारी समितिको निर्णयानुसार ओलम्पियन एवं दक्षिण एशियाली खेलकुदका किर्तिमानधारी दीपक बिष्टको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलमा पारस खड्का (पूर्व क्रिकेट कप्तान), दीपक श्रेष्ठ (अध्यक्ष राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ एवं साग पदकधारी), अरुणा शाही (कप्तान महिला भलिबल) र मिरा राई (अल्ट्रा म्याराथन धावक) सदस्य रहेका छन् ।यहि भाद्र ३१ गते राष्ट्रिय खेलकुद परिषद्का संरक्षक प्रधानमन्

महानगरको फोहर व्यवस्थापनका लागि प्रमुख शाहको संयोजकत्वमा कार्यदल

काठमाडौँ– काठमाडौँ महानगरपालिकाको फोहोरमैला व्यवस्थापनबारे अध्ययन गर्न नगर प्रमुख बालेन्द्र शाहको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कामपाको नवनिर्वाचित प्रमुख शाहको अध्यक्षतामा आज बसेको पहिलो कार्यपालिका बैठकले उपप्रमुखसहित पाँच जनाको अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको हो । त्यसैगरी सार्वजनिक शौचालय सञ्चालनमा ल्याउने सम्बन्धमा होटल, रेष्टुराँ र पेट्रोल पम्पसँग पनि सहकार्य गर्ने निर्णय गरिएको छ […]

महानगरको फोहर व्यवस्थापनका लागि प्रमुख शाहको संयोजकत्वमा कार्यदल

काठमाडौँ महानगरपालिकाको फोहोरमैला व्यवस्थापनबारे अध्ययन गर्न नगर प्रमुख बालेन्द्र शाहको संयोजकत्वमा कार्यदल गठन गरिएको छ।...

काठमाडौं महानगरको फोहर व्यवस्थापनका लागि मेयर शाहको संयोजकत्वमा कार्यदल

काठमाडौं महानगरपालिकाको फोहोरमैला व्यवस्थापनबारे अध्ययन गर्न मेयर बालेन्द्र शाहको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । नवनिर्वाचित मेयर शाहको अध्यक्षतामा सोमबार बसेको पहिलो कार्यपालिका बैठकले उपमेयरसहित पाँच जनाको अध्ययन कार्यदल गठन...

धानबालीको क्षति अध्ययन गर्न गृहसचिवको संयोजकत्वमा कार्यदल गठन

सरकारले बाढी तथा डुबानबाट धानबालीमा भएको क्षतिको अध्ययन गरी तीन दिनभित्र प्रतिवेदन पेस गर्न कार्यदल बनाएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गृहसचिव टेकनारायण पाण्डेको संयोजकत्वमा कार्यदल गठन गरेको सरकारका प्रवक्ता...

धानबालीको क्षति अध्ययन गर्न गृहसचिवको संयोजकत्वमा कार्यदल गठन

सरकारले बेमौसमी वर्षाबाट देशका विभिन्न जिल्लाका धानबालीमा पुर्याएको क्षति अध्ययन गर्न कार्यदल गठन गरेको छ ।  सोमबार बसेको मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा कार्यदल गठन गरेको हो । कार्यदललाई तीन दिनभित्र प्रतिवेदन बुझाउन समय दिएको सरकारका प्रवक्ता सञ्चार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । कार्यदलका सदस्यहरूमा  कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, वाणिज्य सचिव, संघीय मामिला तथा सा

उपप्रमुख खड्गीको संयोजकत्वमा यातायात सञ्चालनसम्बन्धी कार्यदल गठन

काठमाडौँ महानगरपालिकाको उपप्रमुख हरिप्रभा खड्गीको संयोजकत्वमा पाँच सदस्यीय ‘मध्यम दूरीका यातायात सञ्चालनसम्बन्धी अध्ययन कार्यदल’ गठन भएको छ । कामपाको प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा आज बसेको ६५ औँ कार्यपालिका बैठकले उक्त कार्यदल गठन गरेको हो । उक्त समितिका सदस्यमा वडा २६ का अध्यक्ष ख्याम तिवारी, वडा ३२ का अध्यक्ष नवराज पराजुली, सहरी सुव्यवस्था विभागका प्रमुख ध्रुव काफ्ले र नगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक धनपति सापकोटा रहेका छन् । समितिलाई ट्राफिक प्रहरी र याता

पार्टी एकताका बाँकी काम टुङ्ग्याउन माधव नेपालको संयोजकत्वमा कार्यदल

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले पार्टी एकताका बाँकी काम टुङ्ग्याउन अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको छ । पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले नेपालको संयोजकत्वमा कार्यदल बनाउने निर्णय गरेको हो । कार्यदलले पार्टीभित्रका विभिन्न जिम्मेवारी टुङ्गो लगाउने र एकताका बाँकी काम पूरा गर्ने गरी काम गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा पार्टी एकीकरणका काम पूरा गर्ने, प्रतिनिधि सभा विघटनविरुद्ध घोषित आन्दोलनलाई अझ सशक्त बनाउन...

पार्टी एकता र कार्यविभाजन टुंग्याउन माधव नेपालको संयोजकत्वमा कार्यदल गठन

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको छ। समूहको पेरिसडाँडामा आज बसेको स्थायी कमिटी बैठकले पार्टी एकता टुंग्याउने र नेताहरुको कार्यविभाजन गर्ने जिम्मेवारीसहित अध्यक्ष नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको प्रवक्त नारायणकाजी श्रेष्ठले जानकारी दिए। उनका अनुसार आजको बैठकमा अध्यक्ष भइसकेपछि माधव नेपालले पहिलोपटक…