पार्टी एकता र कार्यविभाजन टुंग्याउन माधव नेपालको संयोजकत्वमा कार्यदल गठन

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको छ। समूहको पेरिसडाँडामा आज बसेको स्थायी कमिटी बैठकले पार्टी एकता टुंग्याउने र नेताहरुको कार्यविभाजन गर्ने जिम्मेवारीसहित अध्यक्ष नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको प्रवक्त नारायणकाजी श्रेष्ठले जानकारी दिए। उनका अनुसार आजको बैठकमा अध्यक्ष भइसकेपछि माधव नेपालले पहिलोपटक…

सम्बन्धित सामग्री

माधव नेपाल समूहको केन्द्रीय कमिटी आज पनि बस्दै

काठमाडौं :  नेकपा एमालेको माधव नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ। बुद्धनगरस्थित एक पार्टी प्यालेसमा बिहान साढे ११ बजे बस्ने गरी आजको बैठक बोलाइएको छ। बैठकमा हिजो बोल्न बाँकी केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्ने नेता मेटमणी चौधरीले जानकारी दिए।हिजो सुरु भएको बैठकमा तत्कालीन कार्यदलका संयोजक भीम रावलले कार्यदल स्तरमा भएको प्रगति, १० बुँदे सहमति, अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफल र पार्टी एकताका लागि भइरहेका प्रयासबारे जानकारी गराएका थिए। त्यस्तै केन्द्रीय सदस्यहरुले पा

कार्यदल सदस्यहरुले भने– माधव नेपाल विनाको एकता हुन्न

१२ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट जनसंगठनका नेताहरुले अपमान सहेर पार्टी एकता नहुने बताएका छन् । पार्टीमा एकताका लागि दशबुँदे सहमति गरेको कार्यदलमा रहेका नेपाल पक्षका नेताहरुसँग भएको छलफलमा जनसंगठनका नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति अपमानपूर्ण भएको बताएका छन् । नेपाल पक्षका कार्यदलका सदस्य र जनसंगठनका नेताहरुबीच बानेश्वरस्थित […]

पार्टी एकताको प्रयत्न जारी राख्न जुटे ओली र नेपाल पक्षका नेताहरू

काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षधर नेताहरुको फेरि पार्टी एकता प्रयासमा जुटेका छन्। शनिबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको छलफलमा पार्टी एकताको प्रयत्न जारी राख्ने विषयमा छलफल भएको नेता रघुजी पन्तले बताए। कार्यदल भंग भएपनि कार्यदलका साथीहरू पार्टी एकताका विषयमा अनौपचारिक छलफलमा रहेको भन्दै उनले भने,“पार्टी एकतालाई पूर्णता दिन छलफललाई निरन्तरता दिन्छौं।”

एमालेको विवाद समाधान कार्यदलको बैठक सिंहदरबारमा सुरु

काठमाण्डाै – नेकपा एमाले विवाद समाधान कार्यदलको बैठक सुरु भएको छ । कार्यदलकाे बैठक सिंहदरबारमा बसिरहेको छ । साेमवार (हिजो) साँझ बसेको बैठकले कुनै पनि हालतमा पार्टी एकता जोगाउनुपर्ने भन्दै असहमतिका बुँदा–बुँदामा छलफल गरेर निष्कर्ष निकाल्नुपर्ने जनाएको थियो । आजको बैठकले एकताका लागि सकारात्मक वातावरण बनाउने नेताहरूले दाबी गरेका छन् । यसअघि निष्क्रिय रहेको कार्यदल हिजो प्रतिनिधि सभा विघटनसम्बन्धी  मुद्दाको सुनुवाइ सकिएपछि फेरि सक्रिय बनेको हो । माधव नेपाल पक्षले निःसर्त रूपम...

एमालेको स्थायी कमिटी बैठक बस्दै, माधव नेपाल पक्षप्रति लचक हुने विषयमा छलफल हुने

काठमाण्डाै – नेकपा एमाले स्थायी कमिटीको बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरपछि बस्ने बैठकमा पार्टी एकता जोगाउन मध्यम तहका नेताहरूले गरेको प्रयासको विषयमा छलफल हुनेछ । पार्टी फुटबाट रोक्न प्रधानमन्त्री ओली र नेता माधव नेपाल पक्षका नेताहरू रहेको कार्यदल निष्क्रिय रहे पनि दुवै पक्षका मध्यम तहका नेताहरूले छलफल गरिरहेका छन् । हिजो राति पनि गोकर्ण विष्ट, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ लगायतका नेताहरूबीच भेटवार्ता भएको थियो । अध्यक्ष केपी शर्मा ओलीले वार्ता गर्न कार्यदल बन...

ओली–नेपालबीच सिंहदरबारमा छलफल जारी

पार्टीभित्र देखिएको विवाद समाधानको प्रयास स्वरुप सत्तारुढ नेकपा एमालेको दुइ पक्षबीच सिंहदरबारमा एक घण्टादेखि छलफल चलिरहेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा साझ पौने ७ बजेदेखि छलफल चलिरहेको हो ।  छलफलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली तथा माधव नेपाल सहित दुवै पक्षका प्रभावशाली नेताहरु सहभागि छन् । अध्यक्ष ओली र नेता नेपालबीच हिजो क्याप्टेन रामेश्वर थापाको घरमा भएको छलफलमा एमालेलाई पार्टी एकता अगाडिको अवस्थामा फर्काउने भद्र सहमति भएको थियो ।  पार्टीको विवाद अन्त्यका लागि कार्यदल बनाएर छलफल ...

एमाले–माओवादी पार्टी एकता स‌ंयोजन समितिको बैठक जारी

नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच एकता गर्न गठित पार्टी एकता संयोजन समितिको बैठक जारी छ । एकतालाई मूर्तरुप दिनका लागि कार्यदल सहितको वाम एकता संयोजन समितिको बैठक सुरू भएको हो। एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सुरु भएको बैठकमा एमालेका तर्फबाट ओली सहित झलनाथ खनाल, माधव नेपाल, बामदेव…