काभ्रेलाई प्रदेश राजधानी तोकियोस् भन्ने प्रस्ताव अस्वीकृत

काठमाडौँः प्रदेश नम्बर ३ को राजधानी काभ्रे तोकियोस् भन्ने विवेकशील पार्टीको प्रस्ताव दुई तिहाईले अस्वीकृत भएको छ। विवेकशीलका रमेश पौड्यालले उक्त प्रस्ताव पेश गरेका थिए।  प्रस्तावको पक्षमा ३ र विपक्षमा १०१ मत पर्‍यो।  सभामुख सानुकुमार श्रेष्ठले उक्त प्रस्ताव अस्वीकृत भएको घोषणा गरे। अहिले हेटौँडा कायम गरियोस् भन्ने प्रस्तावमा मतदान भइरहेको

सम्बन्धित सामग्री

प्रदेश राजधानी क्षेत्रमा ऋणको सीमा हटाइयो

लुम्बिनी सरकारले प्रदेश राजधानी क्षेत्रमा लगाइएको बैंकको ऋणको सीमा हटाएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्ववर्ती सरकारले जग्गा धितो राखेर पाउने गरी तोकेको ऋणको सीमा हटाउने निर्णय गरेको हो । मुख्यमन्त्री डिल्लीबहादुर...

लुम्बिनी प्रदेश राजधानी कार्यान्वयनको आज औपचारिक घोषणा गरिंदै

२८ मंसिर, दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरीबाट आजदेखि कार्य प्रारम्भ गरिने भएको छ । आज दिउँसो १२ बजे प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय उद्घाटन एवम् झण्डत्तोलन गर्ने कार्यक्रम छ । योसँगै प्रदेश राजधानी कार्यान्वयन भएको घोषणा हुनेछ । औपचारिक समारोहलाई प्रदेश प्रमुख शेरचन, हालका मुख्यमन्त्री कुलप्रसाद केसी, निवर्तमान मुख्यमन्त्री […]

प्रदेश राजधानी सार्नु अघि स्थायी पूर्वाधार निर्माण पूरा गर : कांग्रेस रुपन्देही

१८ मंसिर,बुटवल । नेपाली कांग्रेस रुपन्देहीले लुम्बिनी प्रदेश सरकारले प्रदेश मुकाम रुपन्देहीबाट मन्त्रालयहरु दाङ सार्न लागेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । नयाँ सरकार नबन्दै वर्तमान कामचलाउ सरकारले हतारमा प्रदेश राजधानी सार्ने तयारी गरिरहेका बेला कांग्रेस रुपन्देहीले स्थायी पूर्वाधारहरु बनेपछि मात्र मन्त्रालयहरु सार्न ध्यानाकर्षण गराएको हो । कांग्रेसले मन्त्रालय सार्ने जिम्मा संरचनाहरु निर्माण भएपछि नयाँ […]

क्षेत्राधिकार नाघेर प्रदेश राजधानी फर्काउने झुटो बाचा

१ मंसिर, काठमाडौं । पाँच वर्षअघिको चुनावमा रूपन्देहीका प्रदेश सभा र प्रतिनिधिसभा सदस्यका उम्मेदवारको मुख्य एजेण्डा थियो– प्रदेश राजधानी बुटवल नै कायम गराउने । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पनि यही विषयलाई मुख्य एजेण्डा बनाए, रूपन्देही क्षेत्र २ बाट प्रतिनिधिसभा चुनाव जिते । तर, एमाले नेतृत्वकै सरकार रहेका बेला स्थायी राजधानी दाङमा बनाउने निर्णय भयो […]

उम्मेदवारको चुनावी एजेण्डा बन्दै प्रदेश राजधानी

धनगढी– आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका नेताको एजेण्डा प्रदेश राजधानी बनेको छ । कैलाली, डोटी र डडेल्धुराबाट उम्मेदवार बनेका नेताले प्रदेश राजधानीलाई चुनावी एजेण्डा बनाएर मतदातालाई आकर्षित गर्ने काम गर्न थालेका हुन् । कांग्रेसका सुदुरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर कैलालीको गोदावरी नगरपालिकामा नै प्रदेश राजधानी बनाउन पहल गर्ने बारे मतदातालाई आश्वस्त […]

प्रदेश राजधानी घोषणा भएको चार वर्षमा पनि अघि बढेन पूर्वाधारको काम

धनगढी : सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी गोदावरी घोषणा भएको असोज १२ गते चार वर्ष पुगेको छ। तर, स्थायी राजधानी घोषणा भएको गोदावरीमा पूर्वाधार निर्माणको काम भने अघि बढ्न सकेको छैन ।विसं २०७५ असोज १२ गते तत्कालिन प्रदेश नं. ७ प्रदेशसभा बैठकले कैलालीको गोदावरी नगरपालिका–२ र ४ मा पर्ने वन क्षेत्रमा प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव पास गरेको थियो। प्रदेश राजधानी गोदावरी घोषणा भएको चार वर्ष पुगिसक्दा भौतिक पूर्वाधारलगायत कुनैपनि काम अघि बढ्न नसक्दा अन्यौलता देखिएको छ।सुदूरपश्चिम प्रदेश

लुम्बिनी प्रदेश : राजधानी आयो, सरकार आएन

२०७७ असोज २० गते साविकको प्रदेश नं. ५ को प्रदेशसभा बैठकले प्रदेशको स्थायी राजधानी दाङ र नामकरण लुम्बिनी प्रदेश राख्यो । स्थायी राजधानी टुङ्गो लागेको झण्डै २० महिना बितिसकेको छ । स्थायी राजधानीमा प्रदेश मुख्यालय सार्ने सन्दर्भमा भने सरकार सुस्ताइरहेको छ । प्रदेश सरकारले अहिले अस्थायी मुकामबाटै प्रशासनिक काम गर्दै आइरहेको छ । राजधानी सारेको २० महिना पुगिसक्दा पनि प्रदेश सरकारको प्रशासनिक कार्यालय अझै राजधानीमा सर्न सकेको छैन ।पूर्वाधार निर्माण तथा राजधानी व्यवस्थापन अभावका कारण स्थायी मुकाममा प्रद

प्रदेश राजधानी नहुँदैमा विकासमा फरक पर्दैन : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले प्रदेश राजधानी नहुँदैमा बुटवलको विकासमा फरक नपर्ने बताएका छन् ।  बुटवलले विकासमा फड्को मारिसकेको र यो आफ्नै बलबुतामा सम्भव भएको भन्दै उनले राजधानी नरहने पनि लुम्बिनी प्रदेशको विकासको केन्द्र बुटवल नै हुने बताए ।गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको नवौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको शनिबार उद्घाटन गर्दै गृहमन्त्री खाँणले बुटवललाई अहिलेको अवस्थामा ल्याइपुर्याउन सबैको साझा प्रयास रहेको बताए । रुपन्देहीको विकासका लागि आफूले धेरै प्रयास गरे पनि जस भने लिन नप

प्रदेश राजधानी कार्यान्वायनको थालनी

नरेन्द्र केसी, घोराही । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) मा प्रदेश सरकारको सक्रियता बढ्न थालेको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणको कार्यान्वायन खोलेर स्थायी राजधानीमा गुरुयोजना निर्माणका काम थालेको प्रदेश सरकारले एउटा मन्त्रालय पनि ल्याएपछि गतिविधि बढ्न थालेको हो । भौतिक संरचना कम भएको ठाउँमा राजधानी तोकिएकाले प्रदेशसभा र प्रदेशसभाका निकायहरू तत्काल सार्न […]

लुम्बिनी प्रदेश राजधानी कार्यान्वयन, मन्त्रालयको कामकाज शुरु

–नारायणी रजौरे /रञ्जिता अधिकारीलुम्बिनी प्रदेशको ग्रामीण तथा शहरी विकास मन्त्रालयले स्थायी राजधानी राप्ती उपत्यकाको लालमटियाबाट आजदेखि कामकाज शुरु गरेको छ । मन्त्रालयको कार्य शुभारम्भ गर्न आयोजित कार्यक्रमलाई टेलिफोनबाट सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेश राजधानी कार्यान्वयन र व्यवस्थित गर्ने कार्य अझ प्रभावकारी हुने बताए । स्थायी राजधानीमा मन्त्रालय सर्ने कार्य शुरु भएको भन्दै मुख्यमन्त्री पोखरेलले प्रदेशको हिउँदे अधिवेशन पनि यसै क्षेत्रबाट शुरु हुने बत