पुनर्निर्माणपछि भरिभराउ दरबार हाइस्कुल

पाँच सय ५५ मध्ये तीन सय ३३ विद्यार्थी उपत्यकाबाहिरका कोभिड महामारीपछि देशकै जेठो स्कुलका रूपमा रहेको दरबार हाइस्कुल (भानु मावि)मा विद्यार्थीहरूको संख्या बढेको छ । ०७२ सालको भूकम्पले यो स्कुल क्षतिग्रस्त भएको...

सम्बन्धित सामग्री

त्यो राणाकालीन दरबार स्कुल, यो दरबार हाइस्कुल

काठमाडौं : तत्कालीन प्रधानमन्त्री जंगबहादुर कुँवर (राणा) बेलायत भ्रमणमा गएका वेला त्यहाँको विकास देखेर चकित परेका थिए । नेपाल फर्किनासाथ उनले दरबार स्कुल स्थापना गरे। बेलायतमा हरेक दिन झोला बोकेर पढ्न हिँडेका बालबालिका देखेर प्रभावित बनेका थिए कि सायद! नेपालमा पहिलो पटक अंग्रेजी (आधुनिक) शिक्षाको जग स्थापाना हुनुमा जंगबहादुरको त्यही बेलायत भ्रमण कारक मानिन्छ।उनले आफ्ना भाइभारदारका सन्ततिलाई साक्षर बनाउन चाहे। तर, नेपालमा दक्ष शिक्षक थिएनन्।  विदेशी शिक्षक भित्र

दरबार हाइस्कुल भवन भव्य, विद्यार्थीको सिकाइस्तर कमजोर

भूकम्पले भत्किएपछि चीन सरकारको सहयोगमा भव्य भवन बनेको दरबार हाइस्कुल अर्थात् भानु माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर भने नसुध्रिएको अभिभावकको गुनासो छ । गत शैक्षिकसत्रमा ५० प्रतिशत विद्यार्थी पनि उत्तीर्ण नभएको अभिभावकले बताए । नेपालको आधुनिक शैक्षिक इतिहासमा महत्वपूर्ण स्थान बनाएकाले संस्थागत विद्यालयबाट भानुमा छोरा भर्ना गर्नुभएकी दुर्गा गिरी दुई वर्षसम्म एउटै कक्षामा पढाउनुपर्दा दुःखी हुनुहुन्छ …

दरबार हाइस्कुल : भव्य भवन, विद्यार्थीको सिकाइस्तर कमजोर

भूकम्पले भत्किएपछि चीन सरकारको सहयोगमा भव्य भवन बनेको दरबार हाइस्कुल अर्थात् भानु माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर भने नसुध्रिएको अभिभावकको गुनासो छ । गत शैक्षिकसत्रमा ५० प्रतिशत विद्यार्थी पनि उत्तीर्ण नभएको...

दरबार हाइस्कुलमा रोबोटिक ल्याब

१७ चैत, काठमाडौं । भानु माध्यमिक विद्यालय (दरबार हाइस्कुल) सामुदायिक विद्यालयमा रोबोटिक ल्याब स्थापना गरिएको छ । यो नेपालमै पहिलो भएको काठमाडौं महानगरपालिकाका शिक्षा शाखाका विभागका अधिकृत रामप्रसाद सुवेदीले बताए । महानगरपालिकाको २३ लाख रुपैयाँ आर्थिक सहयोगमा रोबोट अध्ययन र अभ्यासका लागि रोबोटिक ल्याब स्थापना गरिएको सुवेदीले जानकारी दिए । बुधबार महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले […]

‘सामुदायिक विद्यालय अब्बल बनाउन राजनीति होइन, पठनपाठन आकर्षक बनाऔँ’

काठमाडौं : देशकै पहिलो शैक्षिक संस्था दरबार हाइस्कुल। बेलायत भ्रमणबाट फर्केपछि तत्कालीन प्रधानमन्त्री श्री ३ जङ्गबहादुर राणाले आफ्ना छोरा–भतिजालाई प्रारम्भिक शिक्षा दिन थापाथलीस्थित आफ्नै दरबारको दाखचोकको भुइँतलामा वि.सं. १९१० आश्विन २७ गते दरबार हाइस्कुल स्थापना गरेका थिए।यही विद्यालयमा राणाले प्रारम्भिक तहको आधुनिक अंग्रेजी शिक्षा प्रदान गर्ने व्यवस्था मिलाएका थिए। दरबारभित्र खोलिएको यो विद्यालय ३८ वर्षसम्म दरबारमै रह्यो। पछि वि.सं. १९४८ सालमा रानीपोखरीअगाडि दरबार हाइस्कुलका लागि छु

विद्यार्थीको पहिलाे रोजाइ बन्यो दरबार हाइस्कुल

नेपालको शैक्षिक इतिहासमा अत्यन्त ठूलो महत्व राख्ने रानीपोखरीस्थित दरबार हाइस्कुल अहिले सामुदायिक

कोरोनाका कारण दरबार हाइस्कुल हस्तान्तरण हुन सकेन

काठमाडौं : चीनको हुवेइ प्रान्तको वुहानबाट सुरु भएको कोरोना भाइरस संक्रमणले गर्दा दरबार हाइस्कुल हस्तान्तरणमा ढिलाइ भएको छ। कोरोना भाइरस संक्रमणले दरबार स्कुल बनाउने चीनका निर्माण कम्पनीका पदाधिकारी नेपाल आउन नपाएकाले स्कुल हस्तान्तरणमा ढिलाइ भएको हो।   काठमाडौं महानगरपालिका प्रशासन विभाग प्रमुख नमराज ...

आखिर भत्कने नै भयो दरबार हाइस्कुल

देशकै जेठो विद्यालय दरबार हाइस्कुल भत्काइने भएको छ। पुरातत्व विभागले केही दिनअघि सो विद्यालय पुरानै डिजाइनमा पुनर्निर्माण गर्न स्वीकृति दिएपछि विद्यालय भवन भत्काउने बाटो खुलेको हो। विभागका महानिर्देशक भेषनारायण दाहालले विद्यालय भत्काएर पुनर्निर्माण गर्न स्वीकृति दिइएको सेतोपाटीलाई जानकारी दिए। ‘पुरातात्विक महत्व बोकेको दरबार हाइस्कुललाई पहिलाकै साइज, डिजाइन र उचाइमा तलमाथि नगरी पुनर्निर्माण गर्न स्वीकृति दिएका…

१२६ वर्ष पुरानो दरबार हाइस्कुल पनि भत्काउन खोजिँदै

रानीपोखरी विवाद सेलाउन नपाउँदै ठिकअगाडि दरबार हाइस्कुल पनि भत्काएर नयाँ बनाउने तयारी सुरु भएको छ। विसं १९१० सालमा स्थापित दरबार हाइस्कुल १९४८ मा रानीपोखरीस्थित अहिलेको भवनमा सरेको हो। यसलाई २०२४ सालबाट भानु माध्यमिक विद्यालय भनिन थालेको थियो। ऐतिहासिक महत्व बोकेको देशकै जेठो विद्यालय भत्काएर चिनियाँ डिजाइनअनुसार पुनर्निर्माण गर्न लागिएको हो। काठमाडौं महानगरपालिकामा यही पुस ३…

दरबार हाइस्कुल पुनर्निर्माण गर्न चीन आतुर, नेपाली पक्ष विवादमै

भूकम्पबाट क्षतिग्रस्त नेपालको पहिलो विद्यालय दरबार हाइस्कुल (भानु मावि) को पुनर्निर्माणका लागि चीन तयार भए पनि नेपाल सरकारकै विभिन्न निकायबीच विवाद देखिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, शिक्षा मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ, काठमाडौं महानगरपालिका र पुरातत्व विभागबीच सहमति नहुँदा पुनर्निर्माणमा अन्योल थपिएको छ । यो खबर भवानीश्वर गौतमले आजको नयाँ पत्रिकामा लेखेका छन्। विद्यालय…