१७ चैत, काठमाडौं । भानु माध्यमिक विद्यालय (दरबार हाइस्कुल) सामुदायिक विद्यालयमा रोबोटिक ल्याब स्थापना गरिएको छ । यो नेपालमै पहिलो भएको काठमाडौं महानगरपालिकाका शिक्षा शाखाका विभागका अधिकृत रामप्रसाद सुवेदीले बताए । महानगरपालिकाको २३ लाख रुपैयाँ आर्थिक सहयोगमा रोबोट अध्ययन र अभ्यासका लागि रोबोटिक ल्याब स्थापना गरिएको सुवेदीले जानकारी दिए । बुधबार महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले […]