काठमाडौं : चीनको हुवेइ प्रान्तको वुहानबाट सुरु भएको कोरोना भाइरस संक्रमणले गर्दा दरबार हाइस्कुल हस्तान्तरणमा ढिलाइ भएको छ।
कोरोना भाइरस संक्रमणले दरबार स्कुल बनाउने चीनका निर्माण कम्पनीका पदाधिकारी नेपाल आउन नपाएकाले स्कुल हस्तान्तरणमा ढिलाइ भएको हो।
काठमाडौं महानगरपालिका प्रशासन विभाग प्रमुख नमराज ...