निर्वाचनमा आचारसंहिता पालना गर्ने प्रतिबद्धता

बैतडी  ।  वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा बैतडीका राजनीतिक दलहरूले आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका छन् । जिल्ला प्रशासन कार्यालयको आयोजनामा बुधबार सम्पन्न निर्वाचन आचारसंहिता कार्यान्वयन विषयको अन्तक्र्रिया कार्यक्रममा सहभागी राजनीतिक दलहरूले आचारसंहिता पूर्णरूपमा पालना गर्ने प्रतिबद्धता जनाएका हुन् । छलफलमा नेपाली कांग्रेसका जिल्ला सचिव देवराज जोशीले आचारसंहिता पालना गरिने बताउनुभयो […]

सम्बन्धित सामग्री

नुवाकोटका राजनीतिक दलले गरे आचारसंहिता पालना गर्ने प्रतिबद्धता

नुवाकोटका राजनीतिक दल र उम्मेदवारहरूले आगामी आमनिर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सामूहिक प्रतिबद्धता जनाएका छन् । प्रतिनिधिसभा तथा प्रदेससभा सदस्यका लागि मङ्सिर ४ गते हुन लागि रहेको निर्वाचनको दौरानमा आचारसंहिता उल्लङ्घन हुनेक्रम बढेपछि राजनीतिक दल र उम्मेदवारलाई नुवाकोट प्रशासनको आव्हानमा सर्वदलीय–सर्वपक्षीय बैठकमार्फत ११ बुँदे प्रतिबद्धता जनाउन लगाएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए ।उनको अनुसार जिल्लाका राजनीतिक दल, उम्मेदवार तथा उनीहरूको प्रतिनिधिले आचार

आज मनोनयन दर्ता : २५ जनाभन्दा बढी सहभागी हुन नपाउने, बाजा र झाँकी निषेध

त्रिशुली : आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनका लागि जारी भएको आचारसंहिता पालना गर्न नुवाकोटका राजनीतिक दलहरुले सामूहिक प्रतिबद्धता जनाएका छन्। मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीको आयोजनामा शनिबार बसेको सर्वदलीय/सर्वपक्षीय बैठकमा सहभागी राजनीतिक दलहरुले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पालना गर्न सामूहिक प्रतिबद्धता जनाएको हो। उनका अनुसार हाल कार्यान्वयनमा…

सरकार र प्रमुख राजनीतिक दलद्वारा निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता

काठमाडौँ- नेपाल सरकार र राजनीतिक दलबाट आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा जारी हुने निर्वाचन आचारसंहिता इमान्दारीपूर्वक पालन गर्ने प्रतिबद्धता जाहेर भएको छ । निर्वाचन आयोगले प्रधानमन्त्री, गृहमन्त्री र राजनीतिक दलका अध्यक्ष एवं प्रतिनिधिलाई बोलाएर निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्न गराउन आचारसंहिता पालनाका लागि […]

निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता

जिल्ला आचारसंहिता अनुगमन समिति तनहुँले बुधवार यहाँ आयोजना गरेको निर्वाचन आचारसंहिता कार्यान्वयन र परिपालनामा सरोकारवालाको भूमिका र प्रतिबद्धता विषयक अन्तरक्रियामा राजनीतिक दलका प्रतिनिधिले आचारसंहितापालना गर्ने प्रतिबद्धता जनाएका हुन्।...

निर्वाचन आचारसंहिता पालना गर्ने राजनीतिक दलकाे प्रतिबद्धता

दमौली –स्थानीय तह निर्वाचनका लागि आचारसंहिता पालना गर्ने तनहुँका राजनीतिक दलले प्रतिबद्धता जनाएका छन्। जिल्ला आचारसंहिता अनुगमन समिति तनहुँद्वारा बुधबार आयोजित निर्वाचन आचारसंहिता कार्यान्वयन र परिपालनामा सरोकारवालाको भूमिका र प्रतिबद्धता विषयक अन्तक्र्रियामा राजनीतिक दलका प्रतिनिधिले आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका हुन्। तनहुँका प्रमुख निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाले स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनका […]

दलहरूले भने– ‘निर्वाचन आचारसंहिता पालना गर्छाैँ’

काठमाण्डाै – आउँदाे वैशाख ३० गते हुने स्थानीय तह चुनावमा निर्वाचन आचारसंहितालाई पालना गर्न राजनीतिक दलहरूले प्रतिबद्धता व्यक्त गरेका छन् । स्थानीय तह चुनावमा भाग लिन निर्वाचन आयोगमा दर्ता भएका ७९ वटा राजनीतिक दलसँग निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाउनका लागि आज मङ्गलवार छलफल गरेको थियो ।  छलफलका लागि निर्वाचन आयोगको कार्यालयमा पुगेका राजनीतिक दलका प्रतिनिधिले निर्वाचन आचारसंहितालाई प्रभावकारी कार्यान्वयन गर्नका लागि पालना गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्नुभएको निर्वाचन आयोगका प्र...

आचारसंहिता पालना प्रतिबद्धता बैठकमा नाराबाजी

आगामी वैशाख ३० हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले सहभागी हुने राजनीतिक दलहरुसंग प्रतिबद्धता लिएको छ । मंगलबार आयोगले निर्वाचनका लागि दर्ता भएका दलहरूलाई बोलाएर आचारसंहिता उल्लंघन गर्न नपाइने भन्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि प्रतिबद्धता लिएको हो । सो बैठकमा कतिपय राजनीतिक दलका नेताहरुले भने नाराबाजी गरेका थिए । यद्यपि, आयोगमा उपस्थित ७९ वटा …

राष्ट्रियसभा उपनिर्वाचनमा आयोगले तोकेको आचारसंहिता पालना गर्ने दृढता

मकवानपुर । यही जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका उम्मेदवारहरुले निर्वाचन आयोगले तोकेको आचारसंहिता र स्वास्थ मापदण्ड पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बाग्मती प्रदेश निर्वाचन आयोगद्वारा आज दलका तर्फबाट उम्मेदवार भएका, स्वतन्त्र उम्मेदवार एवं निर्वाचन कार्यालयका पदाधिकारी र सञ्चारकर्मीको संयुक्त बैठकले सो निर्णय गरेको हो । बैठकले प्रदेशसभा सदस्य, स्थानीय तहको प्रमुख […]