आयाेगमा पुगेर प्रधानमन्त्रीसहित नेताहरूकाे प्रतिबद्धता : चुनावी आचारसंहिता पालना गर्छाैँ

काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवासहित राजनीतिक दलका शीर्ष नेताले चुनावी आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन् । आज आइतवार निर्वाचन आयोगमै पुगेर प्रधानमन्त्री देउवासहित विभिन्न पार्टीका नेताले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा आचारसंहिता पालना गर्ने विषयमा हस्ताक्षरसमेत गरेका छन् । आचारसंहितामा प्रतिबद्धता जनाउन प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, गृहमन्त्री बालकृष्ण खाण,  नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङसहित राजनीत...

सम्बन्धित सामग्री

आचारसंहिता पालना गर्ने प्रतिबद्धता

आसन्न निर्वाचनका लागि उम्मेदवारलाई चुनावी प्रचारप्रसारमा भ्याइनभ्याइ छ । उनीहरू दलबलसहित गाउँघरदेखि सहरबजार गरिरहेका छन् । निर्वाचन आयोगले कात्तिक १७ यता आमसभालगायत ठूला कार्यक्रम गरेमा कारबाही गर्ने चेतावनी दिएपछि उनीहरू गाउँगाउँ पुगेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बैठकमा बोलाउँदा उनीहरूले उपस्थित नभई प्रतिनिधि पठाएका छन् ।