नेकपा माओवादी केन्द्रले सिन्धुलीबाट जितको पहिलो खाता खोलेको छ । सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ का माओवादी उम्मेदवार लेखनाथ दहाल ‘राजन’ले पाँच हजार ८ सय ३० मतान्तरले जीत हाँसिल गरेका...
काठमाडौं – यो निर्वाचनमा अपेक्षित नतिजा ल्याउन नसकेको माओवादी केन्द्रले पहिलो जित दर्ता गरेको छ । प्रतिनिधिसभामा सिन्धुली २ बाट माओवादीका लेखनाथ दाहाल राजन विजयी भएका छन् । माओवादीले देशभरका निर्वाचन क्षेत्रमध्ये १६ सिटमा अग्रता बनाएको छ । उनले एमालेका उम्मेदवारलाई फराकिलो मतले पराजित गरेका छन् । दाहालले २७५१७ र उनका प्रतिस्पर्धी एमालेका मनोजजंग थापाले […]
७ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभामा सिन्धुलीबाट खाता खोलेको छ । सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ बाट माओवादीका लेखनाथ दाहाल ‘राजन’ विजयी भएका छन् । माओवादीका दाहालले २७ हजार ५१७ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी एमालेका मनोजजंग थापाले २१ हजार ६८७ मत ल्याए । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका अनोजकुमार दाहालले […]
नेकपा माओवादी केन्द्रका नेता लेखनाथ दाहाल ‘राजन’ सिन्धुली–२ बाट निर्वाचित भई खाता खोलेका छन् । सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी नेता दाहाल २७ हजार ५१७ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।एमालेका मनोजजंग थापालाई हराउँदै दाहाल निर्वाचित भएका हुन् । थापाले २१६८७ मत ल्याएका छन् ।
सिन्धुली । सिन्धुली प्रतिनिधि सभा क्षेत्र नम्बर –२ बाट नेकपा माओवादी केन्द्रका राजन दाहाल (लेखनाथ) विजयी हुनु भएको छ ।सत्ता गठबन्धनका उम्मेदवार दाहाल नेकपा एमालेका मजोजजंग थापालाई भारी मतान्तरले पराजित गरेर विजयी हुनुभएको हो । यसको औपचारिक घोषणा भने हुन बाँकी छ । योसँगै नेकपा माओवादी केन्द्रले आम निर्वाचन २०७९ मा सिन्धुलीबाट प्रतिनिधि सभामा खाता […]
काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल टिकट पाएनन्। सिन्धुली(२ मा माओवादीले जिल्ला अध्यक्ष राजन दाहाललाई अघि सारेको छ। सो क्षेत्रमा नेता गजुरेलले निरन्तर जित्दै आएका थिए।
काठमाडौं । जिल्लाबाट लगातार चुनाव जित्दै आएका नेकपा माओवादी केन्द्रमा उपमहासचिव हरिबोल गजुरेल यपाली चुनवा नलड्ने भएका छन् । माओवादीले सिन्धुली–२ बाट जिल्ला इन्चार्ज समेत रहेका राजन दाहाललाई उम्मेदवार बनाउने भएको छ । दाहालले पार्टीले निर्णय गरेर आफूलाई टिकट दिएको बताए। गजुरेलले २०६४ देखि सिन्धुलीबाट लगातार चुनाव जित्दै आएका थिए।