धादिङ । भोटेकोशी नदीको बाढीले धादिङका बस्तीको सम्पर्क टुटाएको तीन सातापछि सातवटा झोलुङ्गे पुलको मर्मत तथा पुनर्निर्माण सुरु भएको छ । पुल भत्किएपछि नदी वारपार गर्न नसक्दा किसानको उत्पादन खेतमै कुहिने, विद्यार्थी विद्यालय जान नपाउने र बिरामीलाई उपचारका लागि लैजानसमेत कठिन भएको छ । सस्पेन्सन ब्रिज डिभिजनले बाढीबाट क्षतिग्रस्त पुललाई प्राथमिकतामा राखेर निर्माण अघि बढाएको […]
Kathmandu. The teaser of the film 'Aama 2' has been released. The 3 minute 38 second long teaser that has been released includes the family story of Paul Shah, Bipana Thapa and Malika Mahat, along with the Dashain environment and family emotions.This film, which is set to be screened in halls across the country from October 17, coinciding with the occasion of Vijaya Dashami, the teaser of the film states that the film advances the story between mother and son.In addition to Paul, Malika and Bipana, the film features Rishta Gurung, Nikita Acharya, Akash Shrestha, Sabin Shrestha, Pradip Rawat, Saigrace...
दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
६ असोज, तेह्रथुम । कक्षाकोठामा प्रवेश गर्नेबित्तिकै बालबालिकाको ध्यान भित्तामा टाँसिएका रंगिन अक्षर, चित्र र शैक्षिक सामग्रीतर्फ जान्छ । कोही चित्र हेर्दैछन्, कोही खेल्दै सिकिरहेका छन । कोही भने स्मार्टबोर्डमा देखाइएका सामग्री नियाल्दै रमाइरहेका छन …
काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ। ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बिहान ९ बजेपछि बैठक सुरु हुने कार्यक्रम छ। आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सोमबार प्रस्तुत गरेको राजनीतिक तथा संगठनात्मक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राख्नेछन्। एमाले सचिवालयका अनुसार प्रतिवेदनमाथि छलफलका लागि प्रत्येक केन्द्रीय सदस्यलाई बोलिसक्न ३ मिनेटको समय निर्धारण […]