अर्घाखाँचीमा एमालेबाट टोपबहादुर रायमाझी उम्मेदवार सिफारिस

अर्घाखाँची– नेकपा एमाले अर्घाखाँचीले पूर्वउपप्रधानमन्त्री तथा पार्टीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई प्रतिनिधि सभा सदस्यको लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । सोमबार बसेको जिल्ला कमिटीको बैठकले सचिव रायमाझीको एकल नाम सिफारिस गरेको हो । रायमाझी यसअघि अर्घाखाँचीबाट लगातार निर्वाचित हुँदै आएका छन् ।

सम्बन्धित सामग्री

अर्घाखाँचीमा यी हुन् एमालेका संघ तथा प्रदेशका उम्मेदवार

रुपन्देही । नेकपा एमालेले एक निर्वाचन क्षेत्र रहेको अर्घाखाँचीका लागि सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी प्रतिनिधिसभाका उम्मेदवार बनाएको छ । उनको जिल्लाबाट एकल नाम सिफारिस भएको थियो । उनले अर्घाखाँचीबाट लगातार ३ पटक निर्वाचन जितेका छन् । स्थानीय तहको निर्वाचनमा ५ दलको वडा तहसम्म भएको गठबन्धनलाई तोडेर बहुमत पालिका जिताएपछि पार्टीभित्र उनको प्रशंसा बढेको छ […]

भागबन्डा नटुंगिँदा एक्लाएक्लै प्रचार

एमाले अर्घाखाँचीले संघीय सांसदको उम्मेदवारमा टोपबहादुर रायमाझी, प्रदेशसभा (क) मा चेतनारायण आचार्य र (ख) मा रामजीप्रसाद घिमिरेलाई एकल सिफारिस गरेपछि नेताहरू कार्यकर्ता तथा मतदाता भेटघाट गरिरहेका छन् । पालिका स्तरमा पार्टी कार्यकर्ता चुनावी भेटघाट गर्दै कसरी चुनाव जित्न सकिन्छ भन्दै सुझाव संकलनमा लागेका छन् । उनीहरूले आगामी चुनावमा विकासका एजेण्डा बनाउन गाउँका मतदातासित पनि छलफलमा जुटेका छन् । स्थानीय तहमा राम्रो परिणाम आएपछि यहाँ एमाले उत्साहित छ ।

यी हुन् नेकपा एमालेले सर्वसम्मत छानेका ५२ उम्मेदवार (नामसहित)

काठमाडौं, भदौ २१ । नेकपा एमालेले ५२ क्षेत्रमा सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ। प्रतिनिधि सभाका १६५ सिटमध्ये झन्डै एक तिहाइ क्षेत्रमा एमालेका उम्मेदवार सर्वसम्मत भएका हुन्। अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवास नेम्वाङ र विष्णु पौडेल सर्वसम्मत सिफारिस भएका छन्। महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरू टोपबहादुर रायमाझी, लेखराज […]

अर्घाखाँचीमा एमालेबाट टोपबहादुर रायमाझी सर्वसम्मत उम्मेदवार सिफारिस

नेकपा एमाले अर्घाखाँचीले पूर्वउपप्रधानमन्त्री तथा पार्टीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई प्रतिनिधि सभा सदस्यको लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।सोमबार बसेको जिल्ला कमिटीको बैठकले सचिव रायमाझीको एकल नाम सिफारिस गरेको हो । रायमाझी यसअघि अर्घाखाँचीबाट लगातार निर्वाचित हुँदै आएका छन् ।

अर्घाखाँचीमा एमालेबाट टोपबहादुर रायमाझी सिफारिस

नेकपा (एमाले) अर्घाखाँचीले एक प्रतिनिधिसभा र दुई प्रदेशसभाका लागि सर्वसम्वत तीनै जना उम्मेदवार पुरानै अनुहार छनोट गरेको छ । एमाले जिल्ला कमिटी बैठकले केन्द्रीय सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई प्रतिनिधिसभाको उम्मेदवार सिफारिस गरेको छ ।

अर्घाखाँचीमा एमालेबाट टोपबहादुर रायमाझी सर्वसम्मत उम्मेदवार

अर्घाखाँची – नेकपा एमाले अर्घाखाँचीले पूर्वउपप्रधानमन्त्री तथा पार्टीका केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई प्रतिनिधि सभा सदस्यको लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ। सोमबार बसेको जिल्ला कमिटीको बैठकले सचिव रायमाझीको एकल नाम सिफारिस गरेको हो। रायमाझी यसअघि अर्घाखाँचीबाट लगातार निर्वाचित हुँदै आएका छन्। यसअघि प्रदेश सभा ‘क’ मा पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य चेतनारायण आचार्य […]

पदमुक्त भएका मन्त्रीको पुनर्नियुक्ति - Purbeli News

काठमाडौं / सांसद पद गुमेपछि मन्त्री पद पनि गुमेका चार मन्त्रीहरुकाे पुन: नियुक्ति भएकाे छ । माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री पदमा पुनर्नियुक्तिको सिफारिस गरेका हुन् । उनीहरुको शपथ कार्यक्रम शुक्रबार साँझ ५ बजे तोकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले...