अर्घाखाँचीमा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी चौथो पटक निर्वाचित भएका छन्।
उनले कांग्रेसका उम्मेदवार पुष्पा भुसाललाई १७ सय ३० मतान्तरले पराजित गर्दै विजयी भएका हुन्। उनले ४२ हजार ६ सय ७२ मत ल्याउँदा...
काठमाडौं, ६ भदौ । नेकपा (एमाले) का निलम्बित सचिव एवं प्रतिनिधि सभा सदस्य टोपबहादुर रायमाझीको सांसद पद निलम्बित भएको छ । नक्कली शरणार्थी प्रकरणमा राज्य विरुद्धको ठगी तथा संगठित अराध मुद्दाको अनुसन्धानमा रहेका रायमाझीलाई प्रतिनिधि सभाको आज (बुधबार) बसेको बैठकले निलम्बन गरेको हो । रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा वैशाख ३१ गते पक्राउ परेका थिए […]
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लगायत निकायबाट खटिएको टोलीले उनलाई आइतबार साँझ बुढानीलकण्ठको पासीकोटबाट पक्राउ गरेको हो । वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार थिए । अर्घाखाँचीको एक सार्वजनिक कार्यक्रमबाट फर्किएर बुटवल आएका उनी त्यहीँबाट फरार […]
काठमाडौँ — पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार थिए । प्रतिनिधिसभा सदस्य रहेका रायमाझीलाई आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । उनका छोरा सन्दीप यसअघि […]
काठमाडौं, २५ बैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता तथा संसदीय दलका सचेतक महेश बर्तौलाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव टोपबहादुर रायमाझी कहाँ छन् ? भन्दै सरकारमाथि नै प्रश्न सोधेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले भने,‘टोपबहादुर […]
अर्घाखाँची – अर्घाखाँचीमा नेकपा एमालेका उम्मेदवार टोपबहादुर रायमाझी लगातार चौथो पटक विजयी हुनुभएको छ । उहाँ ४२ हजार ६ सय ७५ मतसहित विजयी हुनुभएको हो ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा निवर्तमान उपसभामुख पुष्पा भुसालले ४० हजार ९ सय ४५ मत प्राप्त गर्नुभयो । रायमाझी १७ सय ३० मत अन्तरले विजयी हुनुभयो ।
एक प्रतिनिधि सभा र २ प्रदेशसभा रहेको अर्घाखाँचीका तीनै सिटमा एमाले विजयी भएको छ ।
प्रदेश सभा (क) मा नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्य र प्रदेश सभा (ख)मा एमालेका रामजीप्रसा...
बुटवल : प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्घाखाँचीबाट नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझी विजयी भएका छन्।
उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार पुष्पा भुसाल (गौतम)लाई १ हजार ७३० मतान्तरले पराजित गरेका हुन्। रायमाझी ४२ हजार ६७५ मत ल्याई विजयी हुँदा पूर्व उपसभामुखसमेत रहेकी भुसालले ४० हजार ९४५ मत पाएकी छन्।
प्रदेशसभामा आचार्य…
काठमाडाैं । अर्घखाँचीमा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी विजयी हुनुभएकाे छ । उहाँले कांग्रसकी पुष्पा भुषाललाई १ हजार ७ सय ५० मतले पछि पारेर विजयी हुनुभएकाे हाे । भुसाललाई कांग्रेससँगै माओवादी केन्द्र, नेकपा एस र जनमोर्चाको पनि समर्थन रहेको थियो । रायमाझी यसअघि अर्घखाचीबाट नै २०६४, २०७० र २०७४ मा पनि विजयी हुनु भएकाे थियाे […]
७, कात्तिक अर्घाखाँची । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी चौथौ पटक अर्घाखाँचीबाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसाललाई १७३० मतले मतान्तरले पराजित गदै रायमाझी विजयी भएका छन् । रायमाझीले ४२ हजार ६ सय ७५ मत ल्याउँदा भुसालले ४० हजार ९ सय ४५ मत ल्याइन् । २०६४, २०७० मा […]
ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा जारी नेकपा एमालेको स्थायी कमिटी बैठकमा टोपबहादुर रायमाझी पनि सहभागी भएका छन् ।
यसअघिका बैठकमा सहभागी नभएका रायमाझी आज भने सहभागी भएका हुन् ।
पूर्वमाओवादी नेता रायमाझीले आफू माओवादीमै रहेको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।
विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न लगातार तीन दिनदेखि बैठक बसिरहेको छ ।
शनिवार र आइतवार दुई दिनसम्म बैठक बसेपनि ठोस निर्णय केही भएको थिएन ।
बैठक...
काठमाडौं, साउन ५ । नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले देशमा प्रतिक्रान्ति भएको बताउनुभएको छ । आज आईटी आर्मीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता रायमाझीले सर्वोच्च अदालतले राजनीतिक नियुक्ति गरेजसरी प्रधानमन्त्री नियुक्त गरी देशमा प्रतिक्रान्ति गरेको बताउनुभयो । सर्वोच्च अदालतको फैसलाले राजनीतिक पार्टीको औचित्य समाप्त पारिदिएको उहाँको भनाई छ । एमाले नेता प्रभु साहले राज्यका अंगहरुबीचको […]