दाङ : जिल्लामा शुक्रबारदेखि राष्ट्रियस्तरको टेबल टेनिस प्रतियोगितामा सुरु भएको छ।नेपाली कांग्रेसका नेता स्वर्गीय खुमबहादुर खड्काको तेस्रो स्मृति दिवसको अवसरमा युथ अफ तुलसीपुरको आयोजनामा राष्ट्रियस्तरको टेबल टेनिस प्रतियोगिता सुरु भएको हो।देशभरका २८ टिमको सहभागिता रहेको प्रतियोगिता तुलसीपुर-६ मा रहेको कभर्डहलमा सुरु भएको हो।प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री सुरेन्द्र हमालले गरेका थिए। उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री हमालले खेलकुदले आपसी मेलमिलापको सन्देश दिने बताए।उ