दाङ : दाङको तुलसीपुरमा राष्ट्रिय टेबल टेनिस प्रतियोगिता सञ्चालन हुने भएको छ।नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री स्वर्गीय खुमबहादुर खड्काको तेस्रो स्मृति दिवसको अवसरमा यही पुस १६ गतेदेखि १८ गतेसम्म युथ क्लब अफ तुलसीपुरको आयोजना राष्ट्रिय टेबल टेनिस प्रतियोगिता हुन लागेको हो।स्वर्गीय खड्काले गरेका काम कर्तव्यलाई जीवन्त राख्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको मंगलबार पत्रकार सम्मेलन गरी क्लबका अध्यक्ष वसन्त गिरीले बताए।प्रतियोगितामा २५ जिल्लाका ३ विभागीय टोलीसहित २ सय खेलाडी सहभागी हुन