सांग्रिला बैंकको प्रायोजनमा टेबल टेनिस प्रतियोगिता हुने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको मुख्य प्रायोजनमा आउँदो पुस पहिलो हप्ता प्रथम ए.पी.एम खुल्ला टेबल टेनिस प्रतियोगिता हुने भएको छ । प्रतियोगिता पुस १ देखि ३ गतेसम्म ललितपुरको भैंसेपाटीमा संचालन हुनेछ । प्रतियोगितामा सहभागि हुने खेलाडीको संख्या ३२० जना रहेको बैंकले जनाएको छ । त्यसैगरी प्रतियोगितामा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका […]