जुनियर टेबल टेनिस प्रतियोगिता आजदेखि हुने

काठमाडौँ– कल्याणराज पाण्डे राष्ट्रिय जुनियर टेबल टेनिस प्रतियोगिता आजदेखि हुने भएको छ । तीन दिन हुने प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने छन् । अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा हुने प्रतियोगितामा १५ वर्ष मुनि र १९ वर्ष मुनिको उमेरसमूहमा ब्वाइज र गर्ल्स सिंगल्स गरी चार स्पर्धा समावेश गरिएको छ । हरेक […]

सम्बन्धित सामग्री

खुला टेबल टेनिस हुने

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा राष्ट्रिय खुला टेबल टेनिस प्रतियोगिता असार १४ गतेदेखि हुने भएको छ । टेबल टेनिस खेलाडी सेलिशा खड्काको उपचारका लागि आर्थिक सहयोग संकलन गर्न प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् । सेलिशा क्यान्सरबाट पीडित छिन् । प्रतियोगितामा पुरुष र महिला […] The post खुला टेबल टेनिस हुने first appeared on Hamro Khelkud.

अन्तरविद्यालय टेबल टेनिस सुरु

नवौं राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस प्रतियोगिता बिहीबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ।...

अन्तरविद्यालय टेबल टेनिस सुरु

नवौं राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस प्रतियोगिता बिहीबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ।...

मंसिर पहिलो साता भेट्रान टेबल टेनिस प्रतियोगिता हुने

१२ असोज, काठमाडौं । दोस्रो नेपाल एपीएम अन्तर्राष्ट्रिय भेट्रान टेबल टेनिस प्रतियोगिता मंसिर पहिलो साता हुने भएको छ । नेपाल टेबल टेनिस संघको तत्वाधानमा नेपाल एपीएम प्रालिको आयोजनामा हुने प्रतियोगिता मंसिर १ देखि ३ गतेसम्म हुने आयोजक नेपाल एपीएम प्रालिले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । प्रतियोगिता भैसेपाटीस्थित नेपाल एपीएम क्लबमा हुनेछ । प्रतियोगितामा […]

दाङमा टेबल टेनिस प्रतियोगिता सुरु

दाङ : जिल्लामा शुक्रबारदेखि राष्ट्रियस्तरको टेबल टेनिस प्रतियोगितामा सुरु भएको छ।नेपाली कांग्रेसका नेता स्वर्गीय खुमबहादुर खड्काको तेस्रो स्मृति दिवसको अवसरमा युथ अफ तुलसीपुरको आयोजनामा राष्ट्रियस्तरको टेबल टेनिस प्रतियोगिता सुरु भएको हो।देशभरका २८ टिमको सहभागिता रहेको प्रतियोगिता तुलसीपुर-६ मा रहेको कभर्डहलमा सुरु भएको हो।प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री सुरेन्द्र हमालले गरेका थिए। उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री हमालले खेलकुदले आपसी मेलमिलापको सन्देश दिने बताए।उ

दाङमा राष्ट्रिय टेबल टेनिस प्रतियोगिता हुँदै

दाङ : दाङको तुलसीपुरमा राष्ट्रिय टेबल टेनिस प्रतियोगिता सञ्चालन हुने भएको छ।नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री स्वर्गीय खुमबहादुर खड्काको तेस्रो स्मृति दिवसको अवसरमा यही पुस १६ गतेदेखि १८ गतेसम्म युथ क्लब अफ तुलसीपुरको आयोजना राष्ट्रिय टेबल टेनिस प्रतियोगिता हुन लागेको हो।स्वर्गीय खड्काले गरेका काम कर्तव्यलाई जीवन्त राख्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको मंगलबार पत्रकार सम्मेलन गरी क्लबका अध्यक्ष वसन्त गिरीले बताए।प्रतियोगितामा २५ जिल्लाका ३ विभागीय टोलीसहित २ सय खेलाडी सहभागी हुन

सांग्रिला बैंकको प्रायोजनमा टेबल टेनिस प्रतियोगिता हुने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको मुख्य प्रायोजनमा आउँदो पुस पहिलो हप्ता प्रथम ए.पी.एम खुल्ला टेबल टेनिस प्रतियोगिता हुने भएको छ । प्रतियोगिता पुस १ देखि ३ गतेसम्म ललितपुरको भैंसेपाटीमा संचालन हुनेछ । प्रतियोगितामा सहभागि हुने खेलाडीको संख्या ३२० जना रहेको बैंकले जनाएको छ । त्यसैगरी प्रतियोगितामा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका […]

सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिता माघमा हुने

८ मंसिर, काठमाडौं । ललितपुर टेबल टेनिस क्लबको आयोजना र स्पिन इभेन्टको व्यवस्थापनमा आगामी माघमा ‘चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिता’ हुने भएको छ । आयोजकले बुधबार पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता माघ १२ देखि १५ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुने जनाएको छ । प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान,बंगलदेश, युएई, कोरिया लगातयका […]

अन्तरवडा टेबल टेनिस प्रतियोगिता सोमबारदेखि

काठमाडौं । चैत २ अर्थात् भोलिदेखि देशव्यापी अन्तरवडा टेबल टेनिस प्रतियोगिता सुरु हुने भएको छ । मुख्य प्रायोजक भ्याली कन्स्ट्रक्सन प्रा.लि रहेको प्रतियोगितामा नेपालभरका वडाहरुबाट पुरुषमा २६ टिम सहित ४ सय ३३ र महिलामा ८ टिम सहित ९० जना खेलाडीहरुले सहभागीता जनाउने छन् । प्रतियोगितामा पुरुष टिम, महिला टिम, पुरुष एकल, महिला र पुरष एकल, भेट्रान सिंगल्स (४० वर्षमाथि) र पुरुष भेट्रान्स एकल (५५ वर्षमाथि) गरेर ६ विधामा प्रतिस्पर्धा हुन छ । वर्तमान वरियताका शीर्ष १६ मा रहेका नेपाली टेबल टेनिस खेलाडी भने सहभागी हुने छैनन् । प्रतियोगिताको अनुमानित बजेट १९ लाख ५० हजार रुपैयाँ छ । पुरुष र महिला सिंगल्समा प्रथम हुनेले ३० हजार नगद पुरस्कार पाउने छन्। दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले ७ हजार ५ सय रुपैयाँ पाउने छन् । त्यस्तै भेट्रान्स एकलतर्फ प्रथम हुनेले १० हजार, दोस्रो हुनेले ५ हजार र तेस्रोले २५ सय नगद पुरुस्कार पाउने छन् । पदकतालिका अनुसार शीर्ष स्थान हासिल गर्न सफल वडाले नगद पचास हजार रुपैयाँ र मेडल प्राप्त गर्नेछन् । चैत ७ गने सम्म आयोजना हुने प्रतियोगिता काठमाडौंको लैनचौर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।

काठमाडौंमा अन्तर वडा टेबल टेनिस प्रतियोगिता हुने

काठमाडौं : चैतमा देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता हुने भएको छ। अखिल नेपाल टेबल टेनिस संघको वार्षिक कार्यक्रम अन्तर्गत स्पिन इभेन्ट्स प्रालिको आयोजनामा प्रतियोगिता हुन लागेको हो। लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा चैत २ गतेदेखि ७ गतेसम्म स्वास्थ्य प्रोटोकल पालना गरेर प्रतियोगिता आयोजना गरिन लागेको आयोजकले जनाएको छ।…