नेपाली भलिबल टोली बङ्गलादेश प्रस्थान

बङ्गलादेशमा आयोजना हुने २३ वर्ष मुनीको काभा यू-२३ अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा भाग लिन नेपाली टोली आज बङ्गलादेशको राजधानी ढाका प्रस्थान गरेको छ । ढाकामा यही पुस ७ देखि ११ सम्म आयोजना हुने प्रतियोगितामा सहभागिता जनाउनका लागि १९ सदस्यीय टोली आज त्यसतर्फ प्रस्थान गरेको हो । प्रतियोगितामा आयोजक बङ्गलादेशसहित नेपाल, कीर्गिस्तान र श्रीलङ्का गरी चार …

सम्बन्धित सामग्री

यू-२३ नेपाली भलिबल टोली बंगलादेश प्रस्थान

काठमाडौं । काभा यू-२३ मुनिको पुरुष भलिबल च्याम्पियनसिप खेल्ने नेपाली टोली आज मंगलबार बंगलादेश प्रस्थान गरेको छ । साेही टाेलीलाई यसअघि आइतबार एक कार्यक्रम आयोजना गर्दै नेपाल भलिबल संघले बिदाइ गरेको थियो । यू-२३ मुनिको पुरुष भलिबल च्याम्पियनसिप यहि पुस ७ देखि ११ गतेसम्म बंगलादेशको ढाकामा आयोजना हुने भएकाे छ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, […]