अमेरिका आउँदा मान्यता पाउने कोरोनाबिरुद्धका भ्याक्सिनको संख्या ९ रहेको छ । विश्व स्वास्थ्य संगठनले भारत बायोटेकबाट उत्पादित कोरोनाबिरुद्धको भारतीय भ्याक्सिन कोभ्याक्सिन र नोभाभ्याक्सबाट लाइसेन्सप्राप्त भारतमा शेरम इन्स्टीच्युटबाट उत्पादित कोभोभ्याक्सलाई आपतकालिन प्रयोगका लागि स्वीकृति दिएपछि अमेरिका आउँदा ९ प्रकारका भ्याक्सिन लगाएकाहरुलाई प्रवेश दिइन्छ । अमेरिका प्रवेशका लागि जोन्सन एण्ड जोन्सन, फाइजर, मोडेर्ना, आष्ट्राजेनेका, कोभिशिल्ड, भेरोसेल, साइनोभ्याकलाई […]