चुनावी झडपका क्रममा मृत्यु भएका चेतनको ९ दिनपछि अन्त्येष्टि

चुनावका क्रममा भएको दुई पक्षीय झडपका क्रममा मृत्यु भएका एमाले निकट विद्यार्थी नेता चेतनदीप आयडीको अन्त्येष्टि गर्न लागिएको छ । उनको घटनाको ९ दिनपछि सोमबार अन्त्येष्टि गर्न लागिएको हो । अन्तिम संस्कार गर्न लैजानुअघि नेकपा एमाले बाजुराले अनेरास्ववियुका केन्द्रीय सदस्य समेत रहेका आयडीको शव श्रद्धाञ्जलीका लागि खुलामञ्च मार्तडीमा राखेको छ  । मसिंर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका क्रममा नेपाली कांग्रेसका कार्यकर्तासँगको झडपका क्रममा उनको मृत्यु भएको थियो ।  आयडीको शव श्रदाञ्

सम्बन्धित सामग्री

कोरोना महामारीको असर : ह्वात्तै बढ्यो मातृ मृत्युदर

काठमाडौं : कोरोना संक्रमणले महामारी शुरू भएपछि नेपालमा स्वास्थ्यको सूचकहरू घट्दै गएको छ। यसमा पनि प्रत्यक्ष प्रभाव मातृ शिशु स्वास्थ्यमा परेको देखिएको छ।कोरोना नियन्त्रणको लागि गरिएको लकडाउन र निशेज्ञाले भएको समयमा ज्यान गुमाउने आमा र नवजात शिशुको संख्यामा दोब्बर रुपमा बढेको पाइएको छ।नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउने पहिलो व्यक्ति नै सुत्केरी नै थिइन्। २०७७ जेठ ३ गते सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया एक सुत्केरीले शिशुलाई जन्म दिएको ९ दिनपछि कोरोना संक्रमणका कारण त्रिवि शिक्षण अस्पतालमा

सुजिता भण्डारी मृत्यु प्रकरण : परिवारले शव बुझे, देवघाटमा अन्त्येष्टि

जंगलमा मृत भेटिएकी सुजिता भण्डारीको शव बुझेर सोमबार परिवारले देवघाटमा दाहसंस्कार गरेका छन् । सुजिता असार ११ गते बिहानै घरबाट हराएकी थिइन् । अपहरणमा परेको भन्ने परिवारले दिएको सूचनाका आधारमा प्रहरीले सुजिताको खोजतलास गरिरहेको थियो । तर घरबाट निस्केको ९ दिनपछि असार २० गते आइतबार साँझ सुजिताको शव जंगलमा भेटिएको थियो ।

सुजिता मृत्यु प्रकरण : अझै आएन भिसेरा रिपोर्ट

पूर्वी चितवन पिप्लेकी सुजिता भण्डारी जंगलमा मृत भेटिएको दुई साता बिते पनि चितवन प्रहरीले घटनाको कारणबारे केही बोलेको छैन । सुजिता असार ११ को बिहानै घरबाट हराएकी थिइन् । अपहरणमा परेको भन्ने परिवारले दिएको सूचनाका आधारमा प्रहरीले सुजिताको खोजतलास गरिरहेको दाबी गरे पनि घरबाट निस्केको ९ दिनपछि असार २० को साँझ उनको शव नजिकैको जंगलमा भेटिएको थियो ।

कोभ्याक्सिनको ट्रायलमा समावेश भएका व्यक्तिको मृत्युमा भारत बायोटेकको यस्तो दाबी

भारत बायोटेकको कोभ्याक्सिन विवादबाट अछुतो हुन सकेको छैन । भोपालमा कोभ्याक्सिनको ट्रायलमा समावेश ४७ वर्षका एक पुरुषको संदिग्ध मृत्युको खबर सार्वजनिक भएको छ । दीप मरावी १२ डिसेम्बरमा कोभ्याक्सिनको ट्रायलमा समावेश भएका थिए । भ्याक्सिनको डोज लिएको ९ दिनपछि अर्थात् २१ डिसेम्बरमा उनको संदिग्ध मृत्यु भएको थियो । २२ डिसेम्बरमा शव...

लकडाउनको असर : पाँच महिनामा ९५ सुत्केरीको मृत्यु

काठमाडौं - घटना १ – गत जेठ ३ गते सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया एक सुत्केरीको मृत्यु भयो। शिशुलाई जन्म दिएको ९ दिनपछि उनले ज्यान गुमाउनु पर्यो‍। उनको मृत्युको कारण थियो, कोरोना...

कैलालीमा नौ दिन अघि मृत्यु भएका एक पुरुषमा कोरोना पुष्टि

कैलाली : कैलालीमा एक पुरुषको मृत्यु भएको ९ दिनपछि कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लाको बर्दगोरीया गाउँपालिका वडा नम्बर पाँचमा गत भदौ एक गते मृत्यु भएका एक ४९ वर्षीय पुरुषमा मृत्यु भएको नौ दिनपछि कोरोना संक्रमण पुष्टि भएको हो। जिल्ला स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले मंगलवार डडेल्धुरा