कैलाली : कैलालीमा एक पुरुषको मृत्यु भएको ९ दिनपछि कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लाको बर्दगोरीया गाउँपालिका वडा नम्बर पाँचमा गत भदौ एक गते मृत्यु भएका एक ४९ वर्षीय पुरुषमा मृत्यु भएको नौ दिनपछि कोरोना संक्रमण पुष्टि भएको हो।
जिल्ला स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले मंगलवार डडेल्धुरा