भारत बायोटेकको कोभ्याक्सिन विवादबाट अछुतो हुन सकेको छैन । भोपालमा कोभ्याक्सिनको ट्रायलमा समावेश ४७ वर्षका एक पुरुषको संदिग्ध मृत्युको खबर सार्वजनिक भएको छ । दीप मरावी १२ डिसेम्बरमा कोभ्याक्सिनको ट्रायलमा समावेश भएका थिए । भ्याक्सिनको डोज लिएको ९ दिनपछि अर्थात् २१ डिसेम्बरमा उनको संदिग्ध मृत्यु भएको थियो । २२ डिसेम्बरमा शव...