चितवनकी सुजिता भण्डारीको मृत्युका सम्बन्धमा कुनै ठोस तथ्य बाहिर आउन नसक्दा स्थानीयमा आक्रोश बढ्दै गएको छ ।पीडित आफन्त र स्थानीयले आन्दोलन चर्काएपछि त्यसलाई निस्तेज पार्न निषेधाज्ञा (कर्फ्यु) नै लगाउनु परेको छ ।असार ११ गते सम्पर्कविहीन भएकी सुजिताको शव स्थानीय ब्रम्हस्थानी सामुदायिक वनको झाडीमा ९ दिनपछि फेला परेको थियो । प्रहरी...