दोलखाका १० मतदान केन्द्रमा मंसिर १५ गते चुनाव तोकियो

काठमाडौं : दोलखाका १० वटा मतदान केन्द्रमा मंसिर १५ गते निर्वाचन हुने भएको छ। निर्वाचन आयोगले यसअघि भएको मतदानलाई रद्द गरेर पुनः मतदान गर्ने निर्णय गरेको हो। एमालेले चुनावमा धाँधली भएको भन्दै फेरि निर्वाचनको माग गरेर आयोगमा उजुरी दिएको थियो। वैतेश्वर गाउँपालिका वडा नम्बर २ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र…

सम्बन्धित सामग्री

दोलखाका विवादित ठाउँमा फेरि चुनाव हुने

११ मंसिर, काठमाडौं । दोलखाका विवादिभ मतदानस्थलमा फेरि चुनाव हुने भएको छ । ४ मंसिरमा भएको मतदानमा बुथ क्याप्चर भएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले उजुरी गरेका थिए । त्यसपछि निर्वाचन आयोगले एउटा टोलीले दोलखामा गएर स्थलगत अध्ययन गरेको थियो । त्यो टोलीको सिफारिसका आधारमा निर्वाचन आयोगले फेरि मतदान गर्न […]

देशभरका १५ केन्द्रमा मतदान स्थगित

४ मंसिर, काठमाडौं । आइतबार भएको निर्वाचनमा दिउँसो साढे ३ बजेसम्म १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन आयोगका अनुसार चुनाव रोकिएका १५ मतदान केन्द्रमा मतदान सुरु गर्न प्रयास भइरहेको छ । अन्य केन्द्रमा भने शान्तिपूर्ण रुपमा मतदान भइरहेको आयोगले एक सूचनामार्फत जानकारी दिएको छ । राजनीतिक दलका प्रतिनिधिहरुबीच विवाद, मतपत्र प्रयोगमा […]

एमाले अध्यक्ष ओलीले गरे मतदान

४ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सूर्यविनायक नगरपालिकाको बालकोटमा मतदान गरेका छन् । उनले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रमा पुगेर मतदान गरेका हुन् । ओली झापा ५ बाट प्रतिनिधि सभाका उम्मेदवार हुन् । चुनाव प्रचारका लागि झापामा रहेका ओली मतदानका लागि बालकोट आएका हुन् । उनी बालकोटमा नै स्थायी रुपमा बस्दै […]

चितवनमा भोट खसालेर प्रचण्ड पुगे गोरखा, मतदान केन्द्रको अवलोकन (फोटोफिचर)

काठमाडौं, ४ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मतदान गरेर गोरखा पुगेका छन् । आफू चुनाव लडेको गोरखा २ का विभिन्न मतदान केन्द्रमा अवलोकन गर्न विहानै गोरखा पुगेका हुन् । गोरखा पुग्नुअघि दाहालले चितवनमा मतदान गरेका थिए । दाहालको सचिवालयले उनी गोरखा जिल्ला निर्वाचन क्षेत्र नं २ कुन्दुरटार मतदान केन्द्रको अवलोकनमा […]

स्थानीय चुनावमा गोली चलेको उदयपुरको सोरुङका बासिन्दाले मतदान बहिस्कार गर्ने

१६ कात्तिक, उदयपुर । उदयपुरमा स्थानीय तहमा गोली चल्दा एक जनाको मृत्यु भएको मतदानस्थलबाट मतदान गर्ने एउटा वडाका बासिन्दाले मंसिर ४ गतेको चुनाव बहिस्कार गर्ने भएका छन् । कटारी नगरपालिका १० का राजनीतिक दलहरुको बैठकले आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको हो । गएको वैशाख ३० मा […]

मंसिर ४ चुनाव : कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीले पनि मतदान गर्न पाउने !

काठमाडौं : निर्वाचन आयोगका आयुक्त दिनेश थपलियाले चुनावमा खटिने कर्मचारीलाई अस्थायी रूपमा मतदाता परिचय पत्र बनाएर भोट दिन पाउने व्यवस्था गर्ने बताएका छन्।बिहीवार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, ब्यारेकमा रहेका सुरक्षाकर्मीहरू, थुनुवा कैदीबन्दीलाई अस्थायी मतदाता नामावली तयार गरेर भएपनि समानुपातिकतर्फ मतदान गर्न दिनुपर्ने विषयलाई आयोगले गम्भीरतापूर्वक लिएको बताए।सम्भवत: यो चुनावमा यो माग पूरा गर्न आफूहरूको प्रयत्न रहने उनले स्पष्ट पारे।सरकारल

पहिलो चरणमै चुनाव जित्ने सभापतिका उम्मेद्धवार प्रकाशमान सिंहको दाबी

काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनबाट आजबाट नयाँ नेतृत्व चयन गर्न मतदान जारी छ । सभापतिका उम्मेद्धवार प्रकाशमान सिंहले पनि मतदान गरिसकेका छन् । मतदानपछि मिडियाकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै आफूले पहिलो चरणमै जित्ने दाबी गरेका छन् । उनले भनेका छन–‘म आफू जित्नेमा ढुक्क छु, म पहिलो चरणमै चुनाव जित्छु, यदि त्यस्तो भएन […]

मेडिकल काउन्सिलको चुनाव मंसिरमा, यस्तो छ निर्वाचन तालिका

निर्वाचन कार्यतालिका अनुसार उपत्यकाबाहिर मंसिर ३ र ४ गते मतदान हुने छ। काठमाडौं उपत्यकामा भने मंसिर १० र ११ गते मतदान हुने छ।