चितवनमा भोट खसालेर प्रचण्ड पुगे गोरखा, मतदान केन्द्रको अवलोकन (फोटोफिचर)

काठमाडौं, ४ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मतदान गरेर गोरखा पुगेका छन् । आफू चुनाव लडेको गोरखा २ का विभिन्न मतदान केन्द्रमा अवलोकन गर्न विहानै गोरखा पुगेका हुन् । गोरखा पुग्नुअघि दाहालले चितवनमा मतदान गरेका थिए । दाहालको सचिवालयले उनी गोरखा जिल्ला निर्वाचन क्षेत्र नं २ कुन्दुरटार मतदान केन्द्रको अवलोकनमा […]

सम्बन्धित सामग्री

चितवनमा भोट हालेर गोरखा पुगे प्रचण्ड (तस्बिरहरु)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखाको मतदान केन्द्रको अवलोकनमा व्यस्त भएका छन्। चितवनबाट भोट हालेर गोरखा पुगेका प्रचण्ड मतदान केन्द्रको अवलोकनमा छन्। ०७४ सालमा चिवतन ३ बाट निर्वाचित अध्यक्ष प्रचण्ड यसपटक गोरखा २ बाट उम्मेदवार बनेका छन्। उनीसँग एमालेका अब्दुश मियाँ चुनावी मैदानमा छन्। उनले गोरखा २ का बिरिनचोकस्थित मतदान केन्द्र, […]

चितवनमा भोट हालेर गोरखा पुगे प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवनको भरतपुर १४ स्थित राष्ट्रिय आधारभूत माविको मतदान केन्द्रमा मतदान गरेका छन्।मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै दाहाले गठबन्धनले बहुमत ल्याउने र बहुमतको सरकार बनाउने दाबीसमेत गरे।उनले निर्वाचन स्वच्छ र धाँधलीरहित हुने भन्दै सबै मतदातालाई मतदानमा भाग लिन आग्रह गरे।मतदान गरेपछि प्रचण्ड आफ्नो क्षेत्र गोरखाका विभिन्न मतदानस्थलमा अनुगमनका लागि पुगेका छन्। गोरखा जिल्ला निर्वाचन क्षेत्र नं.२ कुन्दुरटार मतदान केन्द्रको अवलोकन  गर्

भरतपुरमा हँसिया हथौडामा भोट हाल्नुभएन भने देश दुर्घटनामा जान्छ : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन विपरित मतदान गरे देश दुर्घटनामा जाने बताएका छन् । बिहीबार चितवनको भरतपुरमा भएको ५ दलीय गठबन्धनको संयूक्त सभालाई सम्बोधन गर्दै उनले अहिलेको गठबन्धन राष्ट्रिय आवश्यकताले बनेको बताउँदै भरतपुरमा हँसिया हथौडामा मतदान नगरे देश दुर्घटनामा जाने बताए । अहिले देशका लागि सहमति, सहकार्य, एकताको आवश्यकता रहेको बताउँदै उनले अहिलेको गठबन्धन प्राकृतिक गठबन्धन रहेको बताए । चितवनमा रुखवालाले हँसिया हथौडामा भोट हाल्नु हुँदैन भन्ने गरेको कुरालाई ग